अभिनेता प्रदीप खड्का लाई अमेरिकामा भब्य स्वागत।
अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन। यता चलचित्र "पुजार सार्कीको " छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन्। प्रदिपसंग अहले चलचित्रको कमि भने छैन। उनको आगामी चलचित्र " ऐरी" र "पिताम्बर' हो र यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन ।
यति बेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनि अमेरिका किन पुगे त ? यो सबैको चासोको बिषय पनि बनेको...














