‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ
काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् । प्रिमियरमा सहभागी कलाकर्मीले मिडिया र सोसल मिडियामार्फत फिल्म हलमै गएर हेर्न दर्शकलाई आग्रह गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन, हरिवंश ...

‘महाजात्रा’लाई देशभर उच्च शो, उच्च ओपनिङ गर्ने अनुमान

‘महाजात्रा’लाई देशभर उच्च शो, उच्च ओपनिङ गर्ने अनुमान
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ। प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भनेका छन्। प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन्। फिल्मलाई प्राप्त शोले ‘महाजात्रा’ ले उच्च ओपनिङ गर्ने अनुमान ग...

गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक (भिडियो सहित)

गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक (भिडियो सहित)
गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र...

आजको राशिफल : वि.सं. २०८० चैत्र ०८ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र ०८ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा,...

बेवारीसे लागुऔषध गाँजा बरामद

बेवारीसे लागुऔषध गाँजा बरामद
सुनसरी, चैत ०७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थितबाट बेवारीसे लागुऔषध गाँजा बरामद गरेको छ । आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय चतरा र सशस्त्र प्रहरी वेश क्याम्प चतराबाट खटिएको प्रहरी टोलीले कोशी नदीको किनारमाबाट बेवारिसे अवस्थामा रहेको १ सय ६३ के.जी. ८४५ ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । बरामद गरेको गाँजाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धा भईरहेको...

आगोले जली १ जनाको मृत्यु

आगोले जली १ जनाको मृत्यु
झापा, चैत ०७ गते । झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै प्रहरी चौकी महाभाराबाट प्रहरी टोली खटिगई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृ...

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ
विराटनगर, चैत्र ०७ गते झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १-००२-०४४प ३८१ नम्बरको...

जन्म कैद सजाय भएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउ

जन्म कैद सजाय भएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउ
मोरङ, चैत ०७ गते । कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् । हिजो इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका- १ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको ह...

श्रीमतीको हत्या गरी श्रीमान आफैले गरे घाटी रेटी हत्या

श्रीमतीको हत्या गरी श्रीमान आफैले गरे घाटी रेटी हत्या
मोरङ, चैत ०७ गते । मोरङको बेलबारी नगरपालिका- १ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् । हिजो दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बम बहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुलाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुले समेत सोहि दाउले आफ्नै घाँटी रेटी घाईते भई उपचारको लागि नोबेल ...

मदिरा नियन्त्रण र रोजगार उपलब्ध गराउन गृहिणीहरूको माग

मदिरा नियन्त्रण र रोजगार उपलब्ध गराउन गृहिणीहरूको माग
विराटनगर ÷ विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको भन्दै क...