रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता
काठमाडौँ- रसुवामा मंगलबार आएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । मंगलबार राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना ...

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्...

साफ यू–२० महिला च्याम्पियनशिप खेल्न बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ

साफ यू–२० महिला च्याम्पियनशिप खेल्न बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ
काठमाण्डाै – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबल खेल्न बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतको उपस्थिति थियो । चार वटा देश सहभागी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो शुक्रवारदेखि साउन ५ गतेसम्म बङ्गलादेशमा हु...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ जानुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल हुनुहुन्छ । यसैगरी नेप...

आफ्नै भाउजुको हत्या गर्ने ६९ बर्षिय बृद्दा देवर पक्राउ

आफ्नै भाउजुको हत्या गर्ने ६९ बर्षिय बृद्दा देवर पक्राउ
मोरङ, २४ असार । आफ्नै ६० वर्षीया भाउजुको हत्या गर्ने पक्राउ परेका छन् ।   भाउजु  टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।  रतुवामाई नगरपालिका–६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा...

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । वृष– सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्र...

नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक

नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्नेछ । ...

रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन

रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् । चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले बताए । उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार हुँदै छ ।’ इलाका प्रहरी...

डिपफेक प्रविधि: सम्भावनाबाट चिन्तासम्मको यात्रा

डिपफेक प्रविधि: सम्भावनाबाट चिन्तासम्मको यात्रा
डिपफेक (Deepfake) भनेको “डीप लर्निङ” र “फेक” शब्दको संयोजनबाट बनेको शब्द हो, जसले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) र मेशिन लर्निङ (Machine Learning) को सहायताले फोटो, भिडियो, वा अडियो सामग्रीलाई यथार्थजस्तो देखिने गरी परिवर्तन गर्ने प्रविधिलाई जनाउँछ। यसले प्रायः डीप न्यूरल नेटवर्क र जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (GANs) को सहायताले कार्य गर्दछ। डिपफेकको प्रयोगले मानिसहरूको पहिचा...

तरागाउँमा मनुको कला प्रदर्शनी सुरु , प्रदर्शनी असार २८ गते सम्म चल्ने

तरागाउँमा मनुको कला प्रदर्शनी सुरु , प्रदर्शनी असार २८ गते सम्म चल्ने
काठमाडौं । बौद्धस्थीत तारागाउँ नेक्स्टमा कलाकार मनु कुमार चौधरीकोे थारु संस्कृतिहरुलाई मूख्य केन्द्रविन्दु रहेको कला प्रदर्शनी सुरु भएको छ । चौधरीका चित्रहरुले थारु समुदायका मानिसहरुको दैनिक जीवन, रितिरिवाज र संस्कृतिलाई झल्काउँछन् । थारुहरुको प्राचिन वंशबाट चित्रण गर्दै– जसको यात्रा भारतको थार मरुभूमिदेखि नेपाल र एशियाभरि फैलिएको छ उनको कला पूर्खाको स्मृति र साम्प्रदायिक पहिचानसँग प्रतिध्वनित हुन...