फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ
पेरिस, २०८२ असार २२ गते आईतबार । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार देखि बेलायतको राजकीय भ्रमण सुरु गर्नुहुनेभएको छ । उहाँले बेलायती संसदलाई सम्बोधन गर्ने र युक्रेनसम्बन्धी बैठकको सह–अध्यक्षता गर्ने कार्यक्र रहेको छ ।
फ्रान्सका राजा चाल्र्स तृतीयले फ्रान्सेली नेता म्याक्रोँ तथा उहाँकी पत्नी ब्रिगिटलाई तीन दिने औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नुभएको हो ।
म्याक्रोँले बिहीबार ३...














