आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २८ गते शुक्रबार), Daily Horoscope of Friday 11th February 2022

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २८ गते शुक्रबार), Daily Horoscope of Friday 11th February 2022
आजको राशिफल  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा उर्जा थपिने छ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । तपाईँलाई गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंलाई आजको दिन आकस्मिक धनलाभ हुनेछ । चन्द्रमा...

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या

निमोनिया र मुटुपछि सत्यमोहन जोशीमा प्रोष्टेटको समस्या
काठमाडौं, २७ माघ वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् । जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ । फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ । जोशीलाई प्रोष्टेटको समस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले ज...

झापा गौरादहका चर्चित लोकगायक ताजपुरिया भन्छन्–‘आफ्नै ठाउँ प्यारो लाग्छ’

झापा गौरादहका चर्चित लोकगायक ताजपुरिया भन्छन्–‘आफ्नै ठाउँ प्यारो लाग्छ’
झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् । आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा…’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन् । रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाई टुंग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए । बुवाको ...

नेपाल बायुसेवा द्वारा इलामको विमानस्थलमा सकुशल अवतरण गरी सफल परीक्षण सम्पन्न

नेपाल बायुसेवा द्वारा इलामको विमानस्थलमा सकुशल अवतरण गरी सफल परीक्षण सम्पन्न
आज नेपाल वायुसेवा निगमको टिव्न अट्टर (9N ABT) विमानद्वारा काठमाडौं अन्तर्रांष्ट्रिय विमानस्थलवाट विहान ९:০५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा विहान १०:०२ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको छ। यस परीक्षण उडान गर्नका लागि माननीय संस्कृति, पर्यटन तथा नारगरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन रहेको थियो। उक्त परीक्षण उड़ानको प्रतिवेदन (Test Fligh...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २७ गते विहीबार ), Daily Horoscope of Thusday 10th February 2022

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २७ गते विहीबार ), Daily Horoscope of Thusday 10th February 2022
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंको लागि आजको दिन अनुकुल छ । यात्राको लागि अवसर आउनसक्छ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीद...

एसईई वैशाख ९ गतेदेखि हुने

एसईई वैशाख ९ गतेदेखि हुने
काठमाडौं, २६ माघ माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक...

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २६ माघ मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन् । यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ । राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै हाफमा एक एक गो...

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी
काठमाण्डौं । आगामी तिन बटै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी लिएको छ । बुधबार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी तिन वटै तहको निर्वाचनको लागी नेपाली काग्रेसका उम्मेदारलाई विजयी बनाउनका लागी प्रचारप्रसारको जिम्वेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापती तिर्थ बहादुर थापाले आगामी निर्वाचनमा न...

‘आकाशे खेती’ को टे«लर सार्वजनिक

‘आकाशे खेती’ को टे«लर सार्वजनिक
काठमाडौं– नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल टे«लर सार्वजनिक भएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् । एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको...

कृष्णको प्रेममा अभिनेत्री सुहाना थापा

कृष्णको प्रेममा अभिनेत्री सुहाना थापा
काठमाडौं । ‘ए मेरो हजुर’बाट नेपाल चलचित्रमा डेब्यु गरेकी अभिनेत्री सुहाना थापा कलिलै उमेरदेखि भक्तिमा लिन छिन् । उनी कृष्णको भक्त हुन् । राधे राधे उनलाई मनपर्ने बचन हो । अभिनेत्री झरना थापाकी छोरी भएकाले उनलाई चलचित्र क्षेत्रमा आउन त्यति गाह्रो भएन । डेब्यु फिल्ममै युवा दर्शमाझ क्रेज बढाइसकेका अनमोल केसीको जोडी बनेर उनले खेल्ने मौका पाइन् । पहिलो फिल्ममा उनले अनमोलको भन्दा राम्रो अभिनय ग...