युवा मैत्री स्थानीय शासन अभियानको प्रवर्द्धनका लागि सरोकारवालाहरूको एक्यबद्धता
काठमाडौं ।
आज काठमाडौंमा आयोजित युवामैत्री स्थानीय शासन अभियानको छलफलमा युवा अधिकार सुनिश्चित गर्ने मुल आधारका रूपमा यस अभियानलाई तीव्रता दिन सरोकारवालाहरूले प्रतिबद्धता, ऐक्यबद्धता र चासो व्यक्त गरेका छन् ।
युवामैत्री कार्यक्रमको दोस्रो चरणको समीक्षा, र समापन आज युवा क्लब, किशोरी सञ्जालहरु , यौनीक तथा लैङ्गिक अल्पसङख्यक अधिवक्ताहरू, नागरिक समाज संगठनह विकासका साझेदार संघसस्थाहरु , सञ्चारकर्मीह...














