आजको राशिफल : वि.सं. २०८० पौष १८ गते बुधबार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष १८ गते बुधबार : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । वृष–अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ ...

शिवशिखरका बचतकर्तासँग अनलाइन मागदाबी आवेदन आह्वान

शिवशिखरका बचतकर्तासँग अनलाइन मागदाबी आवेदन आह्वान
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम मागदावी अनलाइनबाट गर्न पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो । बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यसक...

राप्रपाका पाँच नेता पूर्व राजा भेट्न भैरहवातिर

राप्रपाका पाँच नेता पूर्व राजा भेट्न भैरहवातिर
पूर्वपञ्चहरुको पार्टी राप्रपाका पाँच जना नेताले भैरहवा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक 'दर्शन भेट' गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुध्दिमान तामाङ, महामन्त्री डा.धवलसमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले पूर्वराजासँग भेट गरेका हुन् । मिश्रले सामाजिक सञ्जालमा ज्ञानेन्द्रसहितको सामूहिक तस्वीर सेयर गर्दै भेटवार्ता भए...

प्रभुका कार्यकर्ता भन्सार विभागअगाडिबाट पक्राउ

प्रभुका कार्यकर्ता भन्सार विभागअगाडिबाट पक्राउ
भन्सार विभाग घेराउ गर्न पुगेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजपाका उपाध्यक्ष एवं सभासद तिलक थापासहित महिला नेतृ रञ्जु साह,आर्या पाण्डेलगायत सात जनालाई प्रहरीले गिरफ्तार गरेको हो । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आजपाको भातृ संगठन आम सम्पर्क मञ्चले १८ दिनदेखि निरन्तर धर्ना गरिरहेको छ...

पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक
काठमाण्डौं । काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा राजु कार्की को संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सि...

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो सार्वजनिक

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो  सार्वजनिक
काठमाडौं - खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। 'दृष्यमा खप्तड, शृंखल...

आजको राशिफल : वि.सं. २०८० पौष १७ गते मंगलबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष १७ गते मंगलबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नुपर्ला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ...

त्रिविका थेसिस कवाडीमा बिक्री हुँदै, विद्यार्थीको मेहनतमा बदाम पोको पर्दै

त्रिविका थेसिस कवाडीमा बिक्री हुँदै, विद्यार्थीको मेहनतमा बदाम पोको पर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीले बुझाएका सोधपत्र (थेसिस) कवाडीमा किलो भाउले बिक्री हुने गरेको पाइएको छ । अध्ययन तथा अनुसन्धानका लागि वर्षौंपछि पनि आवश्यक पर्ने थेसिसहरु कवाडीमा प्रतिकेजी १५ रुपैयाँदेखि २० रुपैँयासम्ममा बिक्री हुने गरिएको पाइएको हो । स्नातकोत्तर अर्थात् मास्टर्सका विद्यार्थीले गरेका शोधहरु कवाडी हुँदै बदाम बेच्ने पेटीमा पुगेको बारे त्रिवि भने बेखबर ...

अश्लिल तरिकाले जिब्रो निकालेपछि गृहमन्त्रीका पिएको मोबाइल अफ

अश्लिल तरिकाले जिब्रो निकालेपछि गृहमन्त्रीका पिएको मोबाइल अफ
-टेकसिंह धामी सुदूरपश्चिमका एकजना मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो । एक मिनेट ५० सेकेन्डको उक्त भिडिओमा शर्माले अश्लील गतिविधि गरेको देखिन्छ । तर, उक्त भिडिओ हेर्दा शर्मा स्क्यामरमा फसेकोझैँ देखिन्छ । पछिल्लो समय स्क...

Stakeholders unite for the promotion of Youth Friendly Local Governance (YFLG)

Stakeholders unite for the promotion of Youth Friendly Local Governance (YFLG)
30 December, 2023 Kathmandu The stakeholders have expressed commitment, solidarity, and interest in the acceleration of the YFLG campaign as a basis for ensuring youth rights in the discussion of the Youth Friendly Local Governance (YFLG) campaign held today at Kathmandu. The review, reflection, and closing of the second phase of the YFLG program was conducted today with the presence of...