नेपाल–अस्ट्रेलिया सिधा उडानको तयारीमा नेपाल एयरलाइन्स

नेपाल–अस्ट्रेलिया सिधा उडानको तयारीमा नेपाल एयरलाइन्स
नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अस्ट्रेलिया सिधा उडानको अन्तिम तयारी गरिरहेको जनाएको छ। सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो। निगमले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको र अस्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमतिको प्रतीक्षामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। ‘अनुमतिका लागि अस्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेका छौं...

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज
काठमाडौं : पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन्। कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो। राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ। परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आ...

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप २ महिना प्रदर्शन गर्न निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप २ महिना प्रदर्शन गर्न निषेध
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएकाे छ । प्रशासन कार्यालयले आज बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई कायम राखेको हाे । प्रशासनले गएकाे महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे थियाे । त्याे समय सकिएपछि प्रशासनले थप दुई मह...

यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !

यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म नेपाल सरकारको अगुवाईमा १६ दिने अभियान चलेको छ । तर, राष्ट्रिय महिला सामाजिक परिचालिका तदर्थ समिति भने स्थानीय तहमा कार्यरत सामाजिक परिचालिकाहरूको तलबभत्ता र सुविधाको माग गर्दै आन्दोलनरत छ । ७७ वटै जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ६३६ जना सामाजिक परिचालिकालाई सर्वोच्...

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको असन्तुष्टि

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै  सभापति पोखरेलको असन्तुष्टि
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एनसेलको भ्रष्टाचार काण्डसम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै खेद व्यक्त गरे । उनले भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग अपिल गरे ...

साइबर अपराधका आराेपी दुबईमा पक्राउ

साइबर अपराधका आराेपी दुबईमा पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले नाबालिकामाथि दुर्व्यवहार गरी फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरेकाे छ। प्युठान स्थायी घर भई सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिँदै आएका भएका ३३ वर्षीय सगिर अहमदलाई आज इन्टरपोल शाखाको सहयोगमा ब्युरोले नियन्त्रणमा लिएको हो।

अटिजमको समस्या गाउँमा भन्दा शहरमा धेरै

अटिजमको समस्या गाउँमा भन्दा शहरमा धेरै
चितवन– बागमती प्रदेशमा १ हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनमा आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालम...

के विपिन र वर्षाले एक अर्कालाई फिल्ममा सिफारिश गर्छन् ?

के विपिन र वर्षाले एक अर्कालाई फिल्ममा सिफारिश गर्छन् ?
नायक विपिन कार्की र नायिका वर्षा राउतको जोडी नेपाली फिल्म क्षेत्रमा चर्चामा छ । यो जोडीले एकसाथ ६ वटा फिल्ममा काम गरिसकेको छ । हाल, यो जोडीले फिल्म ‘महाजात्रा’मा काम गरिरहेको छ । यसपछि, यी दुईले फिल्म ‘तेल भिसा’मा काम गर्दैछन् । विपिन र वर्षालाई निरन्तर रुपमा फिल्ममा जोडी बनाएर काम गराउन मेकर पनि उत्साहित छन् । के वर्षा र विपिनले एक अर्कालाई फिल्ममा सिफारिस गर्छन् ? मेरो फिल्मको प्रश्नमा व...

‘पर्खी बसेँ तिमीलाई’को फस्टलुकमा शिवदेखि किरण र रक्षासम्म

‘पर्खी बसेँ तिमीलाई’को फस्टलुकमा शिवदेखि किरण र रक्षासम्म
निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘पर्खी बसेँ तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक भएका दुई पोष्टरमा मुख्य कलाकारहरूको रोमान्टिक भावदेखि प्रेमले निम्त्याएको वेदना समेत प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठको २७ औं फिल्ममा मुख्य कलाकारको रुपमा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यू गर्दैछन् । विशुद्ध प्रेमकथामा निर्माण भएको यो फिल्मबाट डेब्यू गर्न लागेका...

आजको राशिफल : वि.सं. २०८० पौष ०५ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष ०५  गते विहीबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला ।आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष–कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बि...