शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब ७९ कराेड रुपैयाँकाे काराेबार
काठमाण्डाै – शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेकाे छ ।
आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।
आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे श...














