फिल्म “यो मन त मेरो नेपाली हो” मा रोशन ,विल्सन ,बुद्धि र विजय

फिल्म “यो मन त मेरो नेपाली हो” मा रोशन ,विल्सन ,बुद्धि  र विजय
काठमाडौँ, मंसिर ५ नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्नु भएको यस चलचित्र “यो मन त मेरो नेपाली हो...

गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने

गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने
काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले ...

वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्...

अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको अभिनयमा पन्चेबाजा “पारिजातको बोट” सार्बजनिक’

अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको अभिनयमा पन्चेबाजा “पारिजातको बोट” सार्बजनिक’
काठमाण्डौ मंगसिर ०३ - नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको पन्चेबाजा  "पारिजातको बोट" बोलको गीत हालै सार्बजनिक भएको छ । गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको लय तथा शब्द र रामचन्द्र चन्दको सगीत सम्योजनमा सजिएको यस गी...

वि.सं.२०८० मंसिर ०४ गते सोमबारकाे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०४ गते सोमबारकाे राशिफल : श्री पाथिभरा माताको  कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ।  दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ।  भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढि...

जिरो फिगरका सुन्दरीलाई चुनौती, प्लस साइजकी नेपालीको विश्वभर चर्चा

जिरो फिगरका सुन्दरीलाई चुनौती, प्लस साइजकी नेपालीको विश्वभर चर्चा
मिस युनिभर्स २०२३ सम्पन्न भएको छ । ७२ औं मिस युनिभर्समा निकारागुवाकी सेइनिस पालाथिओस विजयी भएकी छन् । थाइल्याण्डकी अनटोनिया पोरसिल्ड उपविजेता र अष्ट्रेलियाकी मोराया विल्सनले तेस्रो स्थान हासिल गरेकी छन् । नेपालबाट मिस युनिभर्समा भाग लिएकी जेन दिपिका ग्यारेट टप २० बाट बाहिरिएकी छन् । प्रतियोगितामा सहभागी ८४ जना सुन्दरीमध्ये जेन मात्रै प्लस साइज (मोटी) की हुन् । सामान्यतयाः महिला त्यसमा पनि ...

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि
काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगायत चीन अमेरिका ...

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्। केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। मेलोडियस छ गीत। सुन्दा आनन्द लाग्छ। यता भिडियो कुरा गर...

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर ३ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर ३ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग...

छोरो सकुशल ल्याइदिनु पर्‍यो भन्दै विपिनका बा-आमाले भेटे परराष्ट्रमन्त्री

छोरो सकुशल ल्याइदिनु पर्‍यो भन्दै विपिनका बा-आमाले भेटे परराष्ट्रमन्त्री
महेन्द्रनगर । विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले उनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले त्रिचालिस दिनदेखि हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइको पहलका लागि आग्रह गरेका हुन् । ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल...