मिटरब्याजबाट पीडित मोडल दिपाशाले रोजिन् आत्महत्या
मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन्। उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेको निकटस्थहरुले बताएका छन्।
दिपाशाले विष सेवन गरेर आत्महत्या गरेकी हुन्। उडुस मार्ने औषधि खाएपछि सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल लगिएकोमा आज दिउँसो डाक्टरले मृत घोषित गरेका हुन्।
सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ। केही समयअघि उनले मिटरब्याजमा ठूलो पर...













