चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु
याउण्डे, २०८२ असार ७ गते शनिबार । चाडको माईयो(कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, झडपमा १६ जना घाइते भएका छन्। झडपमा संलग्न आक्रमणकारीहरूले भाला, कुटा र अन्य हतियार प्रयोग गरेका थिए।
सरकारका जनरल डेलिगेट अब्देलमाने खताबले शुक्रबार घटनास्थल पुगेर सुरक्ष...














