वि.सं.२०८० असार २४ गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार २४ गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । वृष–चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प...

स्वर्गकी परी शान्ति तामाङ्ग संग जनक लामा यसरी रमाए (भिडियो सहित)

स्वर्गकी परी शान्ति तामाङ्ग संग जनक लामा यसरी रमाए (भिडियो सहित)
काठमाण्डौ असार २३ -  प्रत्यक्ष दोहोरी तर्फ आफ्नो छुट्टै पहिचान स्थापित गरेकी नुवाकोटे चेली शान्ति तामाङ्गले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "स्वर्गकी परी" भर्खरै सार्बजनिक गरेकी छिन् । आफुले गरेको मेहनत र त्यागलाई अशंख्य श्रोता तथा दर्शकहरुको आफ्नो मन मस्तिष्कमा राख्नु हुने छ भन्ने पूर्ण बिश्वासमा उनले यो गीत अर्चना स्याङ्गतान नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन...

जया छन्त्याल र नविन रानाको स्वरमा तयार भयो ‘मुटु खाने भो’

जया छन्त्याल र नविन रानाको स्वरमा तयार भयो  ‘मुटु खाने भो’
काठमाडौँ । गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पुनलाई गायक नविन रानाले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा प्रल्हाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ । भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा ...

राम स्याङ्गतान पार्वती कार्की, सुजन पाख्रिन र शर्मिला वाइबाको स्वरमा “सानु कहाँ छौ” आयो (भिडियो सहित)

राम स्याङ्गतान पार्वती कार्की, सुजन पाख्रिन र शर्मिला वाइबाको स्वरमा “सानु कहाँ छौ” आयो (भिडियो सहित)
काठमाण्डौ असार २३ - स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले पुनः आफ्नो स्वरमा शर्मिला वाइबाको लोक दोहोरी गीत "सानु कहाँ छौ सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिती सकेका छन् । यस पटकको गीतमा राम संगै पार्वती कार्की, सुजन पाख्रिन र शर्मिला वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । बाध्यता र विवसताले पूर्व प्र...

उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्ती सम्पन्न

उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्ती सम्पन्न
असार २२ गते २०८० , यशस्वी उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्ती लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजना एक भव्य समारोहका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा इतिहासविद्, साहित्यकार ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान / पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओडाउनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि त्रिविवि नेपालका पूर्व उपकुलपति ए...

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन याप...

वि.सं.२०८० असार २३ गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार २३ गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। वृष–आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्द...

मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा
विराटनगर, असार २२ । मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोप...

वि.सं.२०८० असार २२ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार २२ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । वृष–वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप...

सुनिल छिदालको ‘आइ एम सरी’ गीत सार्वजनिक

सुनिल छिदालको ‘आइ एम सरी’  गीत सार्वजनिक
सामजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सागीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली 'आइ एम सरी' बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र सगीत रहेको गीत निकै कर्णप्रिय अनि छुट्टै आनन्दको साथ सजिएको छ । गीतको भिडियोमा चर्चित टिकटकस्टार अनु परिया...