गीतकार अधिकारीको नयाँ गीत ‘हे बरै’ सार्वजनिक

गीतकार अधिकारीको नयाँ गीत ‘हे बरै’ सार्वजनिक
काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीतमा शब्द तारा अधिकारीको रहेको छ । गीतकार अधिकारीकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरेको अभिनय रहेको छ । देव पुनको छायांकन रहेको म्युजिक भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । पुन...

वि.सं. २०८० जेठ ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ०२ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। वृष–मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुने का...

अनुप्रस्थले ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट गर्ने

अनुप्रस्थले ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट गर्ने
चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिवार च्यारिटी कन्सर्ट गर्ने भएको छ । शनिवार एक प्रेस मिटको आयोजना गर्दै ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको अनुप्रस्थ फाउन्डेसनले जानकारी गरायो । भोकलिस्ट निरन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसन ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारा सहित´ गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर...

फिल्ली क्याफेको सहकार्यमा एक फरक किसिमको टेलिभिजन शो आउदै

फिल्ली क्याफेको सहकार्यमा एक फरक किसिमको टेलिभिजन शो आउदै
काठमाण्डौं । नमस्ते अनलाइन टिभी विश्व प्रख्यात ब्राण्ड फिल्ली क्याफेको सहकार्यमा एक फरक किसिमको टेलिभिजन शो आउने भएको छ । केही समयमा एक कार्यक्रमको आयोजना गरेर शो को नाम सार्वजनिक गरिने कार्यक्रम उत्पादन टोलीले लिएको छ । विश्व प्रख्यात ब्राण्ड फिल्ली क्याफे सगँको सहकार्यमा फरक ढंगबाट टेलिभिजन कार्यक्रम आउनु आफैमा गर्वको कुरा रहेको कार्यक्रम सञ्चालक अनिल गुरुङ्गले बताए । फिल्ली क्याफे युएई,...

ए एम बिबि–ईसन र कविता नेपालीको ‘यु एस ए ग्रिन कार्ड’मा रोमान्स

ए एम बिबि–ईसन र कविता नेपालीको ‘यु एस ए ग्रिन कार्ड’मा रोमान्स
काठमाडौंँ । गायक सुरेश लामाले नयाँ गीत ‘यु एस ए ग्रिन कार्ड’ सार्वजनिक गरेका छन् । प्रेमील जोडि विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । ए एम बिबि–ईसन शब्द तथा संगीत रहेको गीतमा सरोज लामाको संगीत संयोजन रहेको छ । पवन सुसलिङ्गको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा ए एम बिबि–ईसन को निर्देशन र विशाल घिमिरेको सह निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा विजु पार्की , कविता नेपाली र सन्...

वि.सं. २०८० जेठ ०१ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ०१  गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । वृष–नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने...

वि.सं. २०८० बैशाख ३१ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ३१ गते आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। वृष–अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले...

‘नीरफूल’को ट्रेलर रिलिज

‘नीरफूल’को  ट्रेलर  रिलिज
काठमाडौं– आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् । युट्युवमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूक...

सुनिलसँग एलिशा यसरी रोमान्टिक बनेपछि

सुनिलसँग एलिशा यसरी रोमान्टिक बनेपछि
काठमाडौं। आँफुलाई गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय बनाइराख्न रुचाउने गायक हुन् प्रदीप कार्की । देश दशकअघि बेलायत हानिएका गायक कार्की परवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् । उनै गायक कार्कीको स्वर रहेको ‘तै मायाको’ गीतको भिडियो हालै सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्कीले बेलायतबाट नै रिलिज गरेको ‘तै मायाको’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ ।...

वि.सं. २०८० बैशाख ३० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८०  बैशाख ३० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । कर्कट–पैसो कमाउने योग छ । ब...