राजेश कुमार नेपालीको संगीत तथा पासाङ्ग कुमार लामाको शब्दमा आयो “बेहुली” (भिडियो सहित)

राजेश कुमार नेपालीको संगीत तथा पासाङ्ग कुमार लामाको शब्दमा आयो “बेहुली” (भिडियो सहित)
काठमाण्डौ माघ २८ - स्थायी घर रामेछाप भएका लोकप्रिय कलाकार राजेश कुमार नेपालिले पुनः भर्खरै आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "बेहुली" बोलको गीत सार्बजनिक गरेका छन् । उलने यस अघि पनि थुप्रै गीत संगीतमा आफ्नो सिर्जना तथा स्वर भरिसकेका छन् । राजेशले बिचको दिनमा आफु केहि ओझेल परेता पनि आगामी दिनहरुमा निरन्तर रुपमा सांगीतिक क्षेत्रमा क्रियासिल रहने कुरा बताए । उनको पछिल्लो प्रस्तुतिमा स्वर संगीत राजेश...

भ्यालेन्टाइन वीकमा प्रेमिल काठमाडौं (तस्वीरसहित)

भ्यालेन्टाइन वीकमा प्रेमिल काठमाडौं (तस्वीरसहित)
२८ माघ, काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन ।समग्रमा भन्दा प्रणय द...

राम्रो गायक बन्न के गर्ने ?

राम्रो गायक बन्न के गर्ने ?
धेरै मानिस गायक बन्न चाहन्छन् । तर, राम्रो गायक बन्नका लागि कडा मिहिनेत जरुरी छ । धैर्यसँगै भाग्य पनि चाहिन्छ । संगीत सुरु गर्नका लागि उमेरको कुनै हदबन्दी छैन । तपाईं चाहे सानैदेखि संगीतमा लाग्नुस् वा पाको उमेरमा लाग्नुस्, तर तपाईंले यसलाई इन्जोय गर्दै सिक्न जरुरी छ । तपाईंले आफ्नो गलालाई विकास गर्न कति धेरै मिहिनेत गर्नुहुन्छ, तपाईंको सफलता यसमै निर्भर रहन्छ । तपाईंको स्वर जतिसुकै राम्रो भए प...

प्रहरीले खोज्यो हजामदेखि कुचिकारसम्म (विज्ञापन)

प्रहरीले खोज्यो हजामदेखि कुचिकारसम्म (विज्ञापन)
काठमाडौँ- नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ। योग्यता पुगेका नेपाली नागरिकबाट प्रहरीका भान्छे, हजाम, सिलाइ/बुनाइ र कुचिकार पदमा भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ। भर्नाका लागि फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

यस्तो छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनको कारण

यस्तो छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनको कारण
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ। थाइ एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो फेला परेको भन्दै उनलाई निलम्बन गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो विषयमा जाँचबुझ गर्नुपर्ने भन्दै निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ। साथै सो विषयको थप अनुसन्धानका ल...

सामसङ्ग ‘ग्यालेक्सी एस२३’ सिरिजका मोबाइल नेपालमा

सामसङ्ग ‘ग्यालेक्सी एस२३’ सिरिजका मोबाइल नेपालमा
काठमाडौं । सामसङ्गले बहुप्रतिक्षित दाबी गरिएको सामसङ्ग ग्यालेक्सी एस२३ सिरिज मोबाइल नेपालमा ल्याएको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरु नेपाली बजारमा भित्र्याइएको हो । हालै राजधानीमा गरिएको कार्यक्रममा सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियँका रानी ज...

–‘बुलाकी’ टिजर यस्तो दम्दार

–‘बुलाकी’ टिजर यस्तो दम्दार
काठमाडौं,२७ माघ । नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकममार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशीत फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन । ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का,सुरक्...

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा
काठमाण्डाै - आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो । नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् । आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग, ५ गते स्कट...

आँचल शर्माको हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक

आँचल शर्माको हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक
काठमाडौं । अभिनेत्री आँचल शर्मा र आरआर खड्काद्वारा अभिनित हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक भएको छ । नितिन चन्दले निर्देशन गरेका गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ । यसअघि उनले थुप्रै हिन्दी गीत निर्देशन गरेका छन् । गीतको कोरियोग्राफी भने सियोन श्रेष्ठले गरेका हुन् । यसभन्दा अगाडी धेरै सुपरहिट फिल्मको गीत गाएका गायक विनीत सिंहले यस गीतमा स्वर दिएक...

आज ‘टेडी डे’ : कसलाई कुन रङको टेडी उपहार दिनुपर्छ ?

आज ‘टेडी डे’ : कसलाई कुन रङको टेडी उपहार दिनुपर्छ ?
काठमाडौं । हरेक वर्ष १० फेब्रुअरीका दिन प्रणय सप्ताहको चौथो दिन अर्थात् ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ मनाइन्छ । यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको चिनोका रूपमा नरम कपडाले बनाएको एक प्रकारको खेलौना उपहार दिने गर्दछन्, जसलाई टेडी वियर भनिन्छ । यो उपहार अरु दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ । त्यसैगरी, कुनै नरम टेडीलाई आफूसँगै लिएर सुत्ने पनि गर्दछन् । यसले कतिपयलाई राम्र...