कुन पार्टीको संसदीय दलको नेता काे ?

कुन पार्टीको संसदीय दलको नेता काे ?
महेश भट्टराई/काठमाण्डू । प्रतिनिधिसभाकाे निर्वाचन फागुन २१ गते सम्पन्न भएपछि राजनीति गतिविधिलाई सक्रिय गर्नका लागि दलहरूले संसदीय दलको नेता चयन गरिरहेका छन् । फागुन २१ काे निर्वाचनमा ६ वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका थिए । अहिलेसम्म पाँच राजनीतिक पार्टीहरूले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) - बालेन्द्र शाह    नेप...

‘राम नाम सत्य’बाट दिव्या रायमाझीको नयाँ परीक्षा : एक्सन, इमोशन र प्रेमको मिश्रण

‘राम नाम सत्य’बाट दिव्या रायमाझीको नयाँ परीक्षा : एक्सन, इमोशन र प्रेमको मिश्रण
अभिनेत्री दिव्या रायमाझी अभिनीत फिल्म ‘राम नाम सत्य’ नयाँ वर्षको छेको पारेर आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मलाई दिव्याको यस वर्षका लागि पहिलो र सम्भवतः अन्तिम रिलिज मानिएको छ। अभिनय यात्राको हिसाबले भने यो उनको तेस्रो फिल्म हो।यसअघि प्रदर्शनमा आएका उनका फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ ले अपेक्षित व्यापार गर्न नसकेपछि दिव्यालाई यो फिल्मबाट व्यावसायिक सफलता हासिल गर्नुपर्ने दबाब...

पञ्चकन्या माविमा १ लाख १ हजारको अक्षयकोष स्थापना

पञ्चकन्या माविमा १ लाख १ हजारको अक्षयकोष स्थापना
भोजपुर — भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थी डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गरेका हुन्। उक्त अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाह...

होर्मुज खुल्नु अघि नै युद्ध अन्त्यको सङ्केत

होर्मुज खुल्नु अघि नै युद्ध अन्त्यको सङ्केत
वासिङ्टन । मध्यपूर्वमा जारी तनावबिच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्णरूपमा नखुले पनि इरान विरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसँगको छलफलमा आगामी चारदेखि छ हप्ताभित्र इरान विरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाउनुभएको बताइएको छ, यद्यपि होर्म...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो
काठमाण्डू । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७००  र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबा...

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका-१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण...

वालेन्द्र शाह नेतृत्वको सरकारले कस कसलाई पक्राउ गरियो ? आजसम्म को को पक्राउ परे ?

वालेन्द्र शाह नेतृत्वको सरकारले कस कसलाई पक्राउ गरियो ? आजसम्म को को पक्राउ परे ?
महेश भट्टराई/काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि पूर्व उच्च सरकारी व्यक्तिहरु पक्राउ पर्ने क्रम जारीरहेको छ । आजसम्म को को पक्राउ परे ?   पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली  पक्राउ  -  १४ चैत्र २०८२, शनिबार    पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ    - १४ चैत्र २०८२, शनिबार    नेपाली कांग्...

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबा...

प्रियंका कार्कीको फिचर फिल्म निर्माणमा डेब्यु, ‘मास्टर्नी’को छायांकन सुरु

प्रियंका कार्कीको फिचर फिल्म निर्माणमा डेब्यु, ‘मास्टर्नी’को छायांकन सुरु
वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ र सर्ट फिल्म ‘टाँक’ निर्माण गरिसकेकी अभिनेत्री प्रियंका कार्की अब फिचर फिल्म निर्माणमा सक्रिय भएकी छन् । उनले निर्माण गरिरहेको नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन चैत १३ गतेबाट सुरु भइसकेको छ । फिल्मको प्रारम्भिक छायांकन कास्की जिल्लामा गरिएको थियो । तीन दिनसम्म त्यहाँ छायांकन गरेपछि फिल्मको टिम सोमबार काठमाडौं फर्किएको छ । अब बाँकी दृश्यहरूको छायांकन काठमाडौंमै हुने ज...

झापामा ‘पाँच पाण्डव’को छायांकन जारी, प्रशान्त ताम्राकार र इभा गिरी टिममा थपिए

झापामा ‘पाँच पाण्डव’को छायांकन जारी, प्रशान्त ताम्राकार र इभा गिरी टिममा थपिए
आरती थापा (रश्मी) पूर्वको झापा जिल्लामा दुई सातादेखि फिल्म ‘पाँच पाण्डव’को छायांकन भइरहेको छ। निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेको यस फिल्मको टिममा छायांकनकै क्रममा दुई नयाँ कलाकार थपिएका छन्। अभिनेता प्रशान्त ताम्राकार र अभिनेत्री इभा गिरी फिल्ममा अनुबन्धित भएका हुन्। आइतबारदेखि उनीहरूले आफ्नो भागको छायांकन सुरु गरिसकेका छन्। छायांकन सेटबाट सार्वजनिक तस्वीरमा प्रशान्त जुँगासहित शिरमा ट...