दशैँ गीत ‘घर आउदै छु आमा यो दशैमा’ सार्बजनिक (भिडियो)

दशैँ गीत ‘घर आउदै छु आमा यो दशैमा’ सार्बजनिक (भिडियो)
पाली गीत संगीत क्षेत्रमा चाड बिशेष गीतहरु सार्बजनिक हुने क्रममा मिडियाकर्मी अनिल गुरुङ्गको शब्द संगीत तथा आवाजमा ‘घर आउदै छु आमा यो दशैमा भन्ने गीत नमस्ते अन्लाईन टिभी बाट सार्बजनिक भएको छ । उक्त गीत तथा भिडियोमा कलाकार माया राम्जाली आमाको भिमिकामा देखिएको छन् भने बैनीको भूमिकामा कलाकार सलिना मगर देखिएकी छिन उक्त गीत तथा भिडियो पनि अन्य भिडियो भन्दा फरक धारमा निर्माण भएको जानकारी दिएका छन् । उ...

दिपक लिम्बू र मेलिना राईको तिम्रो हुने मन छ को भिडियो सार्वजनिक

दिपक लिम्बू र मेलिना  राईको तिम्रो हुने मन छ को भिडियो सार्वजनिक
दमक ।चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको पोष्टर सार्वजनिक गरिएको हो । शुक्रबार नै रचनाकार राईको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो निर्देशक एव...

परिवर्तन राई प्रदेश -१ को मुख्य महान्यायाधिवक्ता नियुक्त

परिवर्तन राई प्रदेश -१ को मुख्य महान्यायाधिवक्ता नियुक्त
धरान : प्रदेश- १ सरकारको मुख्य न्यायाधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त भएका छन् । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहीबार राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश १ का प्रदेश ...

इन्द्रसरोबरमा विश्वकीर्तिमानी गीतकार डा. डि. आर उपाध्याय खनालको ‘श्लेषा’ एल्वम विमोचन

इन्द्रसरोबरमा विश्वकीर्तिमानी गीतकार डा. डि. आर उपाध्याय खनालको ‘श्लेषा’ एल्वम विमोचन
काठमाडौं, असोज ८ । शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा सधैको भन्दा फरक दृश्य देखियो । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा पहिला यो ठाउँमा यस्तो दृश्य नदेखिएकोले यसलाई कौतुहल्तापूर्ण रुपमा हेरिएको थियो । सन्दर्भ थियो विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्वम ‘श्लेषा’ विमोचन । गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवको...

‘मैले यस्तो कहिल्यै देखेकी थिइन्’

‘मैले यस्तो कहिल्यै देखेकी थिइन्’
इस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरु...

आज वि.सं.२०७९ साल आश्विन ०९ गते आईतबार को राशिफल

आज वि.सं.२०७९ साल आश्विन ०९ गते आईतबार को राशिफल
वि.सं.२०७९ साल आश्विन ०९ गते आईतबार । ईश्वी सन् २०२२ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औशी, रातको ३ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान ६ बजेर २ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शुभ, बिहान ११ बजेर ४ मिनेट उप्रान्त शुक्ल । करण–चतुष्पद, दिउसो ३ बजेर ११ मिनेट उप्रान्त नाग, रातको ०३ बजेर २...

‘प्रेमगीत ३’ : भारतीय समीक्षकलाई मन परेन, नेपालमा मिश्रित प्रतिक्रिया

‘प्रेमगीत ३’ : भारतीय समीक्षकलाई मन परेन, नेपालमा मिश्रित प्रतिक्रिया
शुक्रवारबाट फिल्म ‘प्रेमगीत ३’ नेपालमा नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको छ । नेपालमा भने हिन्दी डब घटस्थापनाबाट रिलिज हुनेछ । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन भएकाले फिल्मको प्रतिक्रिया र व्यापारलाई लिएर धेरैको चासो छ । यो फिल्मले भारतमा राम्रो कमाई गरे भविष्यमा अरु नेपाली फिल्मलाई पनि बाटो खुल्नेछ । तर, ‘प्रेमगीत ३’ले भारतीय समीक्षकबाट गतिलो प्रतिक्रिय...

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने
काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक अविनाश विक्रम शाह हुन् । नेपाल र हङकङस्थित क...

बिना पोखरेलको ‘जीवनका अनुभूतिहरु’ कृतिको लोकार्पण

बिना पोखरेलको ‘जीवनका अनुभूतिहरु’ कृतिको लोकार्पण
३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरु’को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रवार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, अभिनेत्री दीपिका प्रसाईंलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हु...

‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प

‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प
काठमाडौँ । ‘म्यानहन्ट नेपाल २०२२’ बिकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार मध्यान्न त्यसतर्फ उठेका हुन् । श्रेष्ठलाई प्रतियोगीतामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताज सहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो...