हिपमत मिडियाले गर्यो कलाकारहरुलाई सम्मान साथै भिडियो बिमोचन
विराटनगर। हिपमत मिडिया हाउस विराटनगरले नेपाली देश भक्ति म्युजिक भिडियो ‘म परदेशी बन्दिन’ को विमोचन गरेको छ ।
विराटनगर -९ स्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा विराटनगर महानगर पालिकाको मेयर नागेस कोईरालाको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गर्दै उक्त म्युजिक भिडियो विमोचन गरेका हुन् । उक्त म्युजिक भिडियो कुन्दन फिल्म्सले निर्माण गरेका हुन्
मिथिला रत्न भनेर चिनिने गायक वीरेन्द्...














