अनुप र सौगातको शो ‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल
काठमाडौँ । अभिनेता अनुप बिक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शोको नाम ‘म्याडभेन्चर’ राखिएको छ । निर्देशक बस्नेतले शोको नाम ‘म्याडभेन्चर’ जुरेको जानकारी दिए ।
यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमान्चक यात्रा गराउने शो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् ।
रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीत...














