आज वि.सं.२०७९ साल आषाढ ०९ गते बिहीबारको राशिफल

आज वि.सं.२०७९ साल आषाढ ०९ गते बिहीबारको राशिफल
ज्योतिषी दुर्गाप्रसाद भण्डारी वि.सं.२०७९ साल आषाढ ०९ गते । बिहीबार । ईश्वी सन् २०२२ जुन २३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–दशमी, रातको १२ बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रेवती, बिहान १० बजेर २५ मिनेट उप्रान्त अश्विनी । योग–शोभन, बिहान ०९ बजेर २८ मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज, दिउसो १२ बजेर ५१ मिनेट उप्र...

दक्षिण कोरियामा a mero hajur4 प्रर्दशन हुने

दक्षिण कोरियामा a mero hajur4 प्रर्दशन हुने
कोरोनाको कारण लामो समयसम्म कुनै पनि चलचित्र प्रदर्शन हुन नसकेको दक्षिण कोरियामा a mero hajur4 प्रर्दशन हुने भएको छ । यही आउदो June 26 तारीक(आईतबार)को दिन उमसङ जिल्ला स्थित मुगुक सहरमा प्रदर्शन हुने भएको हो । उमसङ नेपाली समाज र हिमालयन फुटबल क्लवको संयुक्त आयोजनामा क्लवको आर्थिक सबलीकरणका लागि यो चलचित्र प्रदर्शन गर्न लागिएको हो । यस कार्यक्रममा FitnessNepal, Himalayan FC ,नेपाली एण्ड थाई रेष्टुरेण...

बा, तिमी छैनौ

बा, तिमी छैनौ
अझै ताजै छ तिम्रा यादहरु मानसपटलमा तिम्रा स्पर्शहरु अझै महसुस गर्न सक्छु म अझ गुन्जायमान छ तिम्रा बाणीहरु झस्किन्छु, अनेकौ पिडा बोध हुन्छ सबै तरगंहरु सल्यागंबल्यागं गर्छन आशुका भेल यत्र तत्र पोखिन्छ अनी आखै अगाडी पुनः उभिन्छौ केवल एक मृगतृष्णा बनी म खोज्छु यता उता, बहुलाएझै चिच्याउछु, तर तिमी बोल्दैनौ मन भारी हुन्छ अनी..अनी एकतमास भई सम्झन्छु, बा ! तिमी त छैनौ पो त ॥ शुन्...

आज वि.सं.२०७९ साल आषाढ ०८ गते बुधबारको राशिफल

आज वि.सं.२०७९ साल आषाढ ०८ गते बुधबारको राशिफल
वि.सं.२०७९ साल आषाढ ०८ गते । बुधबार । ईश्वी सन् २०२२ जुन २२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– नवमी, रातको १२ बजेर ५८ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तराभाद्रपदा, बिहान १० बजेर ७ मिनेट उप्रान्त रेवती । योग–सौभाग्य, बिहान १० बजेर ४८ मिनेट उप्रान्त शोभन । करण–तैतिल, दिउसो ०१ बजेर १३ मिनेट उप्रान्त गर, रातको १२ बजेर ५८ मिनेट उप्रान...

नेपाल आमाको सन्तान नेपाली नागरिक तर नेपाली आमाको सन्तान अनागरिक किन ?

नेपाल आमाको सन्तान नेपाली नागरिक तर नेपाली आमाको सन्तान अनागरिक किन ?
काठमाडौं– नागरिकता ऐन ९संशोधन० विधेयक पारित नहुँदा लाखौं मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालू संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग गरेका छन्। नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदाीको विषय हो – वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान यही विषयमा दलहरू एकमत नहुँदा २०७५ साउन २२ संसदमा आएको यो विधेयक अझै पारित हुन सकेको छैन...

परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
काठमाडौं । नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ । समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहूति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, सा...

धरानमा के (च्याब्रुङ) गुञ्जँदा विगत सम्झन्छु

धरानमा के (च्याब्रुङ) गुञ्जँदा विगत सम्झन्छु
गत २०७९ जेठ २५ देखि असार ५ सम्म (जुन ८ – १९, २०२२) धरान चुम्लुङ हिम स्थित अपरान्हदेखि बेलुकीसम्म के (च्याब्रुङ) को आवाजले गुञ्जायमान थियो । दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्म पुग्ने जो कोहीलाई धरान १५ चुम्लुङ मार्ग स्थित चुम्लुङ हिम बल्ल चुम्लुङ हिमजस्तो भएको भान दिनेगरी ३५ औं जना युवा युवतीहरु के–लाङ सिकीरहेका र नाचिरहेका देखिन्थे । चुम्लुङ हिममा नियमित के–लाङ (च्याब्रुङ नाच), लिम्बु भाषा लिप...

नेपाल स्काउटको पत्रकारिता पुरस्कार सानुकाजी थापालाई

नेपाल स्काउटको पत्रकारिता पुरस्कार सानुकाजी थापालाई
नेपाल स्काउटले सानुकाजी थापा लाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । स्काउटले ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा नेपाल स्काउट पत्रकारिता पुरस्कार बाट थापा लाई सम्मान गरेको हो । थापा लामो समय देखि देखा पढी मल्टिमियामा आवद्ध भएर काम गर्दै आउनु भएको छ । उहाँले पत्रकारिता पुरस्कार पाउन साथ सामाजिक संजालमा यस्तो लेख्नु भएको छ । याे पुरस्कार पाउन याेग्य बनाउनुहुने देखा पढी मल...

पाँच मिसको खोजिमा मिस ग्रान्ड नेपाल २०२२ -आज प्रत्रकार सम्मेलन सम्पन।

पाँच मिसको खोजिमा  मिस ग्रान्ड  नेपाल २०२२ -आज प्रत्रकार सम्मेलन सम्पन।
२०२२ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस गोवल इन्टरनेसनल मिस ग्लोबल र प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ। सहभागीले असार १७ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको ...

राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको जोडदार अभिनयमा “गाईको गोबर” आयो (भिडियो सहित)

राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको जोडदार अभिनयमा “गाईको गोबर” आयो (भिडियो सहित)
काठमाण्डौ असर ०६ - हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति "गाईको गोबर" सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता शिरमा राखेर आफ्ना सांगीतिक यात्रा अगाडी बढाउने पासाङ्ग निकै मिज्यासिला स्वभावका छन् । माथि उल्लेखित गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उ...