बैशाख २८ गते बुधबारको राशिफल

बैशाख २८ गते बुधबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने यउँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिने...

चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक
काठमाडौं – घोषणा भएर समयमै छायांकनमा जान नसकेको चलचित्र सत्यम निर्माण टिमले आफ्नो चलचित्रको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश हमालल...

    बालश्रम अन्त्यको लागी नागरिक समाजबाट सरकारलाई प्रतिवेदन हस्तान्तरण 

    बालश्रम अन्त्यको लागी नागरिक समाजबाट सरकारलाई प्रतिवेदन हस्तान्तरण 
काठामाण्डौ २७ बैशाख राष्ट्रिय कार्य तथा समन्वय समूह (NACG) नेपाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल (NCPA) , बल्र्ड भिजन ईन्टरनेशनल नेपाल (World Vision International Nepal) र आईएलओ (ILO) को संयुक्त आयोजनामा बालश्रम अन्त्यको लागि बालश्रम सम्बन्धी पाँचौं विश्वव्यापी सम्मेलन यहि मे १५ देखि २० तारिख सम्म दक्षिण अफ्रिकाको डर्बनमा आयोजना हुनगईरहेको सन्दर्भमा नेपालबाट पनि बालश्रम र बालबालिका विरुद्धको हिं...

निर्वाचन सम्बन्धमा निर्णय लिन उपत्यकाका तीन सीडीओको संयुक्त बैठक

निर्वाचन सम्बन्धमा निर्णय लिन उपत्यकाका तीन सीडीओको संयुक्त बैठक
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्ति सुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ...

आज वि.सं.२०७९ साल वैसाख २७ गते मंगलबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख २७ गते मंगलबारको राशिफल
ज्योतिषी दुर्गाप्रसाद भण्डारी वि.सं.२०७९ साल वैसाख २७ गते । मंगलबार । ईश्वी सन् २०२२ मे १० तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– नवमी, दिउसो ३ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र– मघा, दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त पू.फाल्ग्ुनी । योग– ध्रुव, बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त व्याघात । करण– कौलव, दिउसो ३ बजेर २७ मिनेट ...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव
विराटनगर, २६ वैशाख सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका यादव सुनवर्षी नगरमा स्वच्छ छवी भएको नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । युवा अवस्थादेखिनै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले समाजमा कसैलाई दुख पर्दा सधै अगाडी बढेर सहयोग गर्दै ...

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन्  ‘मलाई बिर्स नभनिदेउ’
काठमाडौं । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् । सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ । दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश...

सगरमाथा आरोहण सुरु – कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान

सगरमाथा आरोहण सुरु – कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान
यस वर्षको वसन्त यामको सगरमाथा ९८,८४८.८६ मि० हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने रोप फिक्सिङ को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभ...

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई झैं सञ्चारमाध्यमहरुलाई समेत कारबाही/जरिवाना किन नगर्ने भनेर स्पष्टीकरण सोध्न थालेको छ । स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा आयोगले सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरेका विषयवस्तुमाथि आपत्ति जनाई स्पष्टीकरण सोधेको हो । ‘शुरुमा सञ्चार माध्यमहरुको नियमनकारी निकाय प्रेस काउन्सिलमार्फत नै आचारसंहिताको अनुगमन गर्ने र कुनै त्रुटी कमजोरी देखिए उसैले ...

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको समयलाई ध्यानमा राख्दै बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । प्रशासन कार्यालयले २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि बैंशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मद...