बसन्त घिमिरेले निमार्णमा ’घाम पानी‘ भिडियो सहित

बसन्त घिमिरेले निमार्णमा ’घाम पानी‘ भिडियो सहित
काठमाण्डौं नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायिका सुनितामी परियार र गायिका विजय सुनामको स्वरमा रहेको (घाम पानी) गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई बसन्त घिमिरेले निमार्ण गरेका हुन । मौलिक सिर्जनामा रहेको गीतमा प्रेमी प्रेमीका विचको प्रेमको प्रसङगलाई समेटिएको छ । रमेश परियारको शब्द तथा विजय सुनामको संगीत रहेको छ । अजय रेग्मीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा सुनिल क्षेत्रीक...

राजनितिज्ञ समाजसेवी हरिशरण गिरि मिलनको शब्दमा चुनावी गीत सार्वजनिक

राजनितिज्ञ समाजसेवी हरिशरण गिरि मिलनको शब्दमा  चुनावी गीत सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी गीत सार्वजनिक भएको छ । तारकेश्वर नगरपालिका वडा नं ४ काठमाण्डौको पहलमा समाजसेवी बौद्धिक युवा नेता हरिशरण गिरी मिलनको शब्द रचनामा हाम्रो यो माओवादी केन्द्र बोलको चुनावी गीत सार्वजनिक भएको हो । उक्त गीतमा अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीत र नन्दु गुरुड अपेक्षा तामाडको स्वर रहेको छ । गीतमा अशोक थापाको एरेन्ज रहेको छ । नेपालको आमुल परिवर्त...

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट
काठमाडौंँ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेन्हाइटमा आयोजना हुँदैैछ । जसमा १८ बर्षदेखि २९ बर्षसम्म युवती र १९ देखि ३४ बर्षसम्मका युवाले भाग लिन सक्नेछन् । प्रति...

युवा गायक कृष्णले ल्याए जय नेपाल सबैको मुखमा….

युवा गायक कृष्णले ल्याए जय नेपाल सबैको मुखमा….
काठमाडौं, २२ बैशाख यस पटकको चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत जय नेपाल सबैको मुखमा...,को म्युजिक भिडियो बजारमा आएको छ । यो गीतको भिडियो बिहिबार काठमाडौंको दरवारमार्ग स्थित क्युज सिनेमामा रिलिज गरिएको छ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण केसी, बरिष्ट अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहित यो गीतका कलाकारले भिडियो सार्वजनिक गरेका हुन् । यो...

छायाँकार भुपेन्द्र तुम्बाहाङफे अभिनित ‘टोड्के कुसुण्डे’ सार्वजनिक

छायाँकार भुपेन्द्र तुम्बाहाङफे अभिनित  ‘टोड्के कुसुण्डे’ सार्वजनिक
धरान / छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रुपमा पहिचान बनाएका भूपेन्द्र तुम्बाहाङफे नृत्यमा उत्तिकै पोख्त छन्। उनको नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोंगले उनलाई आफ्नो गीत ‘टोड्के कुसुण्डे’ मा अभिनय गराएका छन्। राजेश पायल राईको आवाज रहेको लोक शैलीको गीतमा उनि संगै पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सो, सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च ...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ वैशाख २३ गते शुक्रबार), Daily Horoscope of Friday 6th May 2022

आजको पञ्चाङ्ग र राशिफल (२०७९ वैशाख २३ गते शुक्रबार), Daily Horoscope of Friday 6th May 2022
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनी हुनेछ भने राजनीतिक यात्रा सफल रुपमा अगाडी बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन...

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा
  काठमाडौं । एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् । मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बल...

विराटनगरमा स्थानीय तह निर्वाचन लक्षित सुरक्षा बैठक

विराटनगरमा स्थानीय तह निर्वाचन लक्षित सुरक्षा बैठक
विराटनगर । स्थानीय तह निर्वाचन–२०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा आज अपरान्ह प्रदेश सुरक्षा गोष्ठी शुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शुरु भएको सो गोष्ठीमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली प्रहरी प्रदेश नं , सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका प्रमुख कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं...

माैद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशत कर्जा लक्ष्य पूरा हुँदैन : गभर्नर

माैद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशत कर्जा लक्ष्य पूरा हुँदैन : गभर्नर
काठमाण्डाै – नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसक्दा निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्ज...

राशिफल, वि.सं. २०७९ साल वैशाख २२ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७९ साल वैशाख २२ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
  वि.सं. २०७९ वैशाख २२ गते बिहीवार तदनुसार ई. सं. २०२२ मई ०५ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (वछलाथ्व). इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे. चन्द्रोदय : बिहान ०८:४४ बजे र चन्द्रास्त : बेलुका ०९:०० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, पोखरा,...