गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी उडान
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अप्रेसन फ्लाइट (परीक्षण उडान) भएको छ। यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। annapurna post नयाँ वर्षका दिन वैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो। अघिल्लो हप्तादेखि आन्तरिक उडानहरू नयाँ धावनमार्गबाट ...

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान
काठमाडाैं, वैशाख १५ गते । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको छ । तथ्याङ्कले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । अघिल्लाे आवमा ४.३ प्रतिशत थियाे । आर्थिक वर्ष सकिन करिब तीन महिनामात्रै बाँकी छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड – १९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले ब...

आचारसंहिताको धज्जी उडाउँदै फागो, राजीनामापछि पनि रवाफ उस्तै

आचारसंहिताको धज्जी उडाउँदै फागो, राजीनामापछि पनि रवाफ उस्तै
भदौमा आँखा फुटेको गोरुले जताततै हरियाली देख्छ भनेझैं यहाँका एक जना जनप्रतिनिधिले राजिनामा दिएपछि पनि आफूलाई सोही हैसियतमा राखेको पाइएको छ। उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागाेले नगरपालिकाकै एउटा कार्यक्रममा जबर्जस्त सहभागी भई आफूलाई भोट मागेका छन्। नेपाली कांग्रेसको तर्फबाट उनी आसन्न स्थानीय चुनावमा मेयर पदका उम्मेदवार हुन्। पुनः उम्मेदवार हुनका लागि उनले गत आइतबार मेयर पदबाट राजी...

स्कुलनजिकै लागुऔषध विक्री गर्दै गरेको अवस्थामा तीन युवक पक्राउ

स्कुलनजिकै लागुऔषध विक्री गर्दै गरेको अवस्थामा तीन युवक पक्राउ
ढल्केवर(धनुषा) : महोत्तरीको बर्दिबासबाट प्रहरीले लागुऔषध विक्री वितरण गर्ने तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने २३ बर्षीय दिनेश साह, २४ बर्षीय रामबाबु महतो र २३ बर्षीय जितबहादुर मगर रहेको प्रहरीले जनाएको छ। बर्दिबासस्थित सेन्ट्रल पोइन्ट स्कुलनजिक उनीहरुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलील...

आजकाे राशिफल, वि.सं. २०७९ वैशाख १६ गते शुक्रवार || आज श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०७९ वैशाख १६ गते शुक्रवार || आज श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७९ वैशाख १६ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अप्रिल २९ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चौलागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे, चन्द्रास्त : दिउँसो ०४:५१ बजे र चन्द्रोदय : भोलि बिहान ०३:४३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, पोखरा, ...

अरु पार्टीलाई पच्छारेर वडा अध्यक्ष जितेरै छाड्ने रेवतराज तिमिल्सिना घोषणा

अरु पार्टीलाई  पच्छारेर वडा अध्यक्ष  जितेरै छाड्ने  रेवतराज तिमिल्सिना घोषणा
काठमाण्डौं । अरु पार्टीलाई पच्छारेर वडा अध्यक्ष जितेरै छाड्ने काठमाण्डौं स्थित बुढानिलकण्ढ नगरपालिका वडा ११ का अध्यक्षका दावेद्धार रेवतराज तिमिल्सिनाले घोषणा गरेका छन । यस्तै, यसअघिको स्थानीय चुनावमा ११ नम्बर वडामा एमालेले जितेको थियो । गएको स्थानीय चुनावमा सङ्ठन राम्रो थिएन । यस पटक एमालेलई पराजित गदैं हदिया हतौडा अन्कित झण्डा गाड्ने योजना रहेको उम्मेदवार तिमिल्सिना रहेको छ । रेवतराज...

‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’

‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’
काठमाडौं । भोली अर्थात शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सिनेमा क्षेत्रका चर्चित अनुहारहरुको उपस्थिति थियो । अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिन...

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ
काठमाडौं । आगामी जेठ ६ गते रिलिज हुने फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार पत्रकार सम्मेलन गरी निर्माण पक्षले फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । अकेशा विष्ट, बास बासु र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेपछि प्रेममा आउने मुख्य पात्रको बदलाव र संघर्षलाई चित्रण गर्छ । मुख्य पात्रका अमेरिका र नेपालमा प्रेमिका हुन्छन् ...

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)
काठमाडौं । नेपाली चलचित्रका समेत निर्देशक रहेका दिनेश सिंह ठकुरीको निर्देशनमा नयाँ म्युजिक भिडियो बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ । कबिता श्रेष्ठ र आरोग्य गुरागाईंले गाएको जति जन्म बोलको गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो समयका नेपाली चलचित्रमा समावेश गरिने सांगीतिक फ्वेवर बोकेको गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतको रेकर्डिङ समेत श्रेष्ठले सञ्चालन गरेको म्युजिक ...

तपाईको आजको दिन कस्तो रहने छ ? हेर्नुस् ! राशिफल

तपाईको आजको दिन कस्तो रहने छ ? हेर्नुस् ! राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस...