रानीको ‘मेरी आमा’मा छल्किएको गौरी र गीताको माया

रानीको ‘मेरी आमा’मा छल्किएको गौरी र गीताको माया
गायिका रानी शाक्यले मातातिर्थ औसीको अवसर पारेर सार्वजनिक गरेको ‘मेरी आमा’ बोलको गीतमा आमा र छोरीको ममता बलियो तरिकाले देखाइएको छ । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ । गीतमा आमाले सन्तानका लागि गर्ने संघर्ष र ममताको भावलाई व्यक्त गरिएको छ । भिडियोमा कलाकार गौरी मल्ल र मोडल गीता ढुंगानालाई आमा र छोरीको भूमिकामा देखाइएको छ । उनीहरुको बलियो अभिनयले भिडियोलाई अझै सशक्त बनाएको छ । साथमा भिडिय...

शान्तीश्री परियार र भिमको सहकार्यमा तयार भयो ‘आउँथे त्यतै म’को भिडियो

शान्तीश्री परियार र भिमको सहकार्यमा तयार भयो ‘आउँथे त्यतै म’को भिडियो
काठमाडौं । गायक भिम श्रेष्ठले आउँथे त्यतै म बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । राजन राज शिवाकोटीको शब्द तथा संगीत सृजना रहेको गीतमा गायक श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ । गहिरो प्रेममा रहेका एक प्रेमील जोडीको प्रेम कहानीलाई रोमान्टिक तरिकाले देखाइएको भिडियोमा गायक श्रेष्ठ र मोडल बिना राउतको अभिनय रहेको छ । भिडियोमा गायक श्रेष्ठ र बिनाका अलावा बरिष्ठ कलाकारद्धय स...

शान्ति श्री परियार र सचिन भट्टराईको नयाँ दोहोरी गित ‘छायाँ सिसाको’ सार्वजनिक (भिडियोसहित)

शान्ति श्री परियार र सचिन भट्टराईको नयाँ दोहोरी गित ‘छायाँ सिसाको’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रे...

‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक ( भिडियो )

‘एकै नजर’ पछि चन्द्रको  ‘जीवन’ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश 'जीवन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतका शब्द शिव चम्ल्गाईले लेखेका हुन्। जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त ...

दिलिप रेग्मीको निर्देशनमा तयार भएको “काखैको लौरी” ले उचाई प्राप्त गर्दै (भिडियो सहित)

दिलिप रेग्मीको निर्देशनमा तयार भएको “काखैको लौरी” ले उचाई प्राप्त गर्दै (भिडियो सहित)
काठमाडौँ । बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली युवाहरुको यथार्ततालाई चित्रण गर्दै एक निकै मन छुने गीत सार्बजनिक भएको छ । देशमा स्वरोजगारको सुव्यवस्था नहुँदा र आफ्नो घर परियारको थप जिम्मेवासिको कारण बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न धेरै नेपाली युवाहरु बाध्य भएका छन् । उनीहरुको नै वास्तविक कथामा तयार पारिएको “काखैको लौरी” बोलको गीत सार्वजनिक भएक...

खोम गुरुङ ले बजार मा लिएर आए आगो बोलको गीत

खोम गुरुङ ले बजार मा लिएर आए आगो बोलको गीत
दशक देखी साहित्य बिधामा कलम चलाउदैआएको कवी तथा गीतकार खोम गुरुङ ले फेरी आगोले जल्दैन दिल बोलको गीत बजारमा लिएर फेरी नेपाली साङ्गितिक आकाशमा उदाए को छ जुन गीतमा सङ्गित तथा स्वर उदय मान गायक निर्मल दियालिले दिएका छन र सङ्गित संयोजन गायक तथा सङ्गितकार पावल चाम्लिङ राईको रहेको छन ा कवी तथा गीतकार खोम गुरुङ्ले आज भन्दा दुई वर्ष पहिले गुन्दुर्क साधेँ को बोलको गीत बजारमा निकालेको थियो जुन गीतले ल...

सल्यानी नवगायिका गितान्जली गिरीको शब्द तथा स्वरमा पिरतीको बत्ती सार्बजनिक” भिडियो सहित

सल्यानी नवगायिका गितान्जली गिरीको शब्द तथा स्वरमा पिरतीको बत्ती सार्बजनिक” भिडियो सहित
लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक लम्जुङ्गमा जन्मिएका आशिष घर्ति मगर अनि सल्यानको दारिमज्युलामा जन्मिएकी सल्यानी गायिका गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि को स्वरमा सजिएको गित पिरतीको बत्तिको ‘ भिडियो सार्बजनिक भएको छ । माया प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेम लाई समेटिएको उक्त भिडियोको गीतमा आशिष घर्ति मगर, गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि ले स्वर...

गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक

गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक
काठमाडौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवं संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् । युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिन...

सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सर्वाजनिक

काठमाडौं, वैशाख ९ । सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन...’को भिडियो सर्वाजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र रा...

यसरी सजिलै जान सकिन्छ अध्ययनका लागि क्यानडा

काठमाडौँ । नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई क्यानाडा अध्यागमनले अध्ययन भिसा निर्णय दिदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ। कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विधार्थीहरु बडाउने निती लिए सँगै गत बर्षमात्रै नेपालबाट दुई हजार भन्दा बढी बिद्यार्थीहरुले क्यानाडा अध्ययन भिषा प्राप्त गरेको गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कंडेलले जानकारी दिए । क्यानाडा अध्ययन भ...