एनिमेटेड फिल्मबारे तालिम दिन हलिउड कम्पनीले काठमाडौंमा एकेडेमी खोल्ने
काठमाडौं । हलिउड फिल्मको एनिमेसन निर्माण कम्पनी इन्सेसेन्ट रेनले एनिमेटेड फिल्म बनाउने तालिम सञ्चालन गर्न काठमाडौंमा एकेडेमी स्थापना गर्ने भएको छ ।
इन्सेसेन्ट रेन र ट्रु नर्थ एसोसिएट्सले एनिमेसन गर्ने जनशक्ति उत्पादन गर्न सहकार्यको घोषणा गरेका छन् । जसअनुसार एनिमेसन, भिजुअल इफेक्ट्स (भीएफएक्स) र फिल्म निर्माणमा जनशक्ति उत्पादन गर्ने एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।
इन्सेसेन्ट रेनल...














