सिर्जु अधिकारी युट्युब च्यानल मार्फत तीज गीत “माइतीको सम्झना ३” सार्बजनिक (भिडियो सहित)

सिर्जु अधिकारी युट्युब च्यानल मार्फत तीज गीत “माइतीको सम्झना ३” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ श्रावन ११ - व्यवसायिकता नाममा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७८ लाई लक्षित गर्दै पछिल्लो समय बिभिन्न विकृतिजन्य गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसले आउँदा पिंडीको लागि तीज गीत के हो र यसको वास्तविकता कस्तो हुनुपर्छ भन्ने कुरा अन्यौल पार्न सक्दछ । यसै बिषयलाई चिन्तन गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बिगत लामो समय यता क्रियासिल सिर्जु अधिकारी र अनु अधिकारीले आफ्नो संयुक्त ...

टेलिकम सेवाको गुणस्तर खस्कियो

टेलिकम सेवाको गुणस्तर खस्कियो
नेपाल टेलिकमले कमसल उपकरण प्रयोग गरेका कारण सेवाको गुणस्तर खस्किँदै गएको छ। टेलिकमले सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट राम्रो नभएका कम्पनीका उपकरण प्रयोग गरेका कारण सेवा खस्किँदै गएको विज्ञहरूले बताएका छन्। नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलि...

राशिफल : २०७८ श्रावण ११ गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल || निकै राम्रो छ यी राशिको भाग्य

राशिफल : २०७८ श्रावण ११ गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल || निकै राम्रो छ यी राशिको भाग्य
वि.सं. २०७८ श्रावण ११ गते सोमवार तदनुसार ई. सं. २०२१ जुलाई २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, चन्द्रास्त : बिहान ०७:५६ बजे र चन्द्रोदय : बेलुका ०८:१६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, पोखरा, कास्की, नेपालमा...

युवा संघ नेपाल भक्तपुरको नेतृत्वमा रंजन मोहन सैंजु-रने

युवा संघ नेपाल भक्तपुरको नेतृत्वमा रंजन मोहन सैंजु-रने
भक्तपुर - नेकपा एमालेको भात्री संगठन युवा संघ नेपाल भक्तपुरको नेतृत्वमा रंजन मोहन सैंजु-रने मनोनयन भएका छन्। बिगत लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रही संगठन निर्माणमा महत्वपुर्ण भूमिका निर्बाह गर्दै आएका उनि नेकपा एमालेको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको सन्दर्भ पारेर युवाहरुको बृहत् भेला मार्फत पिपुल्स भोलेन्टियरको घोषणा गरिएको कार्यक्रम युवा संघ नेपाल केन्द्रिय ...

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीद्वारा सहयोग एबम राहत बितरण

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीद्वारा सहयोग एबम राहत बितरण
रुपन्देही - राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देही द्वारा कोभिड महामारी, बाडी पहीरो साथै बिबिध कारणले प्रभावित अति बिपन्न घर परिबारलाई क्षणिक राहत स्वरुप खाद्य सामाग्री एबम नगद सहयोग रुपन्देहीको मायादेवी गाउँ पालिकाको बिभिन्न १५ घर धुरीमा बितरण सम्पन्न गरेको छ। कोभिड साथै अन्य बिबिध कारण बाट जनताको जिबनस्तर निकै कमजोर देखियकोले अति बिपन्न समुदायका मानिसलाई दिर्घकालिन रुपमा रोजगारीको ब्याबस्था ...

“रोज ब्युटिसियन श्रावन क्विन-२०७८” को उपाधि चुम्न सफल भईन सौन्दर्यकर्मी भावना बिष्ट

“रोज ब्युटिसियन श्रावन क्विन-२०७८” को उपाधि चुम्न सफल भईन सौन्दर्यकर्मी भावना बिष्ट
काठमाडौं : रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनले आयोजना गरिएको “रोज ब्युटिसियन श्रावन क्विन-२०७८" को उपाधि व्युटिसियन भावना बिष्टले जितेकी छिन् । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले २० जना भन्दा व्युटिसियनहरुबीच गरेको कार्यक्रम काठमाडौंको रविभवनमा रहेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको प्रेक्ष्यालयमा “रोज ब्युटिसियन श्रावन क्विन-२०७८" आयोजना सम्पन्न गरेको थियो । रोज ब्युटी प...

इतिहास मेटाइदिए हुन्थियो

इतिहास मेटाइदिए हुन्थियो
मोहन कृष्ण हुमागाईं , जर्मनी मलाई उसले लुछेर खार्ई दिए हुन्थियोचन्दन जस्तै घोटेर निघारमा लाई दिए हुन्थियोमलाई गीत जस्तै लेखेर , बांसुरीमा गाई दिए हुन्थियोचाहे म गहिरो निद्रामा किन न हुँ , आएर बार बारमेरा हर पलहरुलाई सताई दिए हुन्थियो ।। उनको गैर हाजिरीमा , उजाडिएको मेरो आत्मामेरा कर्णमा न्यानो ध्वनी फुकेर तताई दिए हुन्थियोम उनको लागी सदैब हाजिर छु , बुझेर जताइ दिए हुन्थियोम उनलाई क...

दमक नगरपालिकामा भोलिदेखि एकसाता निषेधाज्ञा, घरबाहिर निस्किन रोक

दमक नगरपालिकामा भोलिदेखि एकसाता निषेधाज्ञा, घरबाहिर निस्किन रोक
१० साउन, झापा । कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा ...

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा
१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !

प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !
कलाकारको अफेयरका समाचारले फिल्म क्षेत्र सधैं तात्ने गरेको हुन्छ । यस्ता खबरले दर्शकलाई उत्साहित बनाउँछ भने मिडियाका लागि राम्रो मसला बन्छ । केही महिनायता अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम चर्चा मिडियाका लागि ‘हटकेक’ बनेको छ । विगत ६-७ महिनायता उनीहरु एकअर्कासँँग निकै नजिक छन् । यद्यपि, दुवैले प्रेम स्वीकार गरेका छैनन् । प्रेम टुट्दा वा जोडिदा कलाकारको फ्यान फलोइङ घट्न...