आँखामा बसेको डार्क सर्कलका कारण चिन्तित हुनुहुन्छ ? यसरी सकिन्छ हटाउन

आँखामा बसेको डार्क सर्कलका कारण चिन्तित हुनुहुन्छ ? यसरी सकिन्छ हटाउन
काठमाडौं-आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल ९कालो घेरा० देखा पर्छ, जसले हाम्रो सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखा पर्ने गर्छ । अब जानौँ डार्क सर्कल हटाउने केही उपाय भिटामिन ‘...

निकसँग प्रियंकाले आँखा आँखा जुधाएरर हेरेको तस्विरले अत्यन्तै पाए चर्चा, हेर्नुहोस तस्विर हेरपछि हट्ने छैन नजर

निकसँग प्रियंकाले आँखा आँखा जुधाएरर हेरेको तस्विरले अत्यन्तै पाए चर्चा, हेर्नुहोस तस्विर हेरपछि हट्ने छैन नजर
एजेन्सी-बलिउडकी सुन्दरी नायिका प्रियंका चोपडा पति निक जोनससँग मस्ती गरिरहेकी छन् । एक पार्टीमा यो जोडीले डान्स गर्दै कसि गरेको तस्विर भाइरल बनेका छन् । सोसल मिडियामा यो जोडीले मस्ती गरेको तस्विर सामाजिक संजालमा भाइरल भएको छ । तस्विरमा उनीहरु अत्यन्तै रोमान्टिक अनि सुन्दर देखिएका छन् । उनले लगाएको डे्रसलाई पनि अत्यन्तै रुचाइएको छ । उक्त डे्रसमा उनी अत्यन्तै सुन्दर देखिएकी छन् ।यो जोडीको केमेस...

धर्तीको परिक्रमा

धर्तीको परिक्रमा
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । भाइ गणेशको जन्म भएपछि कार्तिकेयले आफ्ना आमाबाबाका काखमा बस्न पाउन छोडे र उनी दुखी भएका थिए । कार्तिकेय शान्त स्वभावका थिए भने बालक गणेश अत्यन्त चतुर र चञ्चल पनि थिए । गणेश ठूलो भूडी भएका,लामो नाक र ...

असार १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

असार १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी ...

लोक सेवा आयोग कमलपोखरी सर्दै, ७२ करोडमा तयार भयो नयाँ भवन

लोक सेवा आयोग कमलपोखरी सर्दै, ७२ करोडमा तयार भयो नयाँ भवन
१५ असार, काठमाडौं । लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको...

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, साउनदेखी लागु हुँदैछ यस्तो व्यवस्था

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, साउनदेखी लागु हुँदैछ यस्तो व्यवस्था
काठमाडौं । सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ । ‘यसको ठाउँमा १ साउनदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नम...

किरण केसी उर्फ राता मकैको आज जन्मदिन

किरण केसी उर्फ राता मकैको आज जन्मदिन
बरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन हो । बि स २०१४ सालमा जन्मिएका उनी आजबाट उनी ६४ वर्षको उमेरमा प्रवेश गरेका छन् । जन्मदिनको उपलक्ष्मा बिहानैदेखि उनलाई शुभकामना थाप्न भ्याई नभ्याईको अवस्था छ । कलाकार केसीको जन्मदिनको अवसरमा चर्चित अभिनेता हरिवंश आचार्यले शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साथी किरण के.सी लाई जन्म दिनको धेरै धेरै शुभकामना ।’

असार १५ मा सुष्माको हट अवतार, तस्बिरहरु हेर्नुहाेस्

असार १५ मा सुष्माको हट अवतार, तस्बिरहरु हेर्नुहाेस्
पछिल्लो समयका व्यस्त मोडल मध्यकी एक हुन् सुष्मा अधिकारी । अहिलेसम्म करिब तीन सय बढी म्युजिक भिडियो मोडलिङ गरिसकेकी उनले महिनामा कम्तीमा पनि तीनदेखि चार भिडियो गरेकी नै हुन्छिन् । सानैदेखि नृत्य रुचि राख्ने उनी ६ वर्ष अगाडि प्लस टू सकेर कलेज अध्ययनका लागि काठमाडौँ छिरेकी थिइन् । काठमाडौँ छिर्नुको उनको अर्को उद्देश्य कलाकारिता पनि थियो । किनभने स्कुलमा हुने सांस्कृतिक कार्यक्रम र चाडपर्वमा नृत्य ...

पार्टीमा प्रहरीको छापा, लागूऔषधसहित नायिका पक्राउ

पार्टीमा प्रहरीको छापा, लागूऔषधसहित नायिका पक्राउ
काठमाडौं । बलिउडमा लागूऔषध आम विषय बनेको छ । निरन्तर भारतमा कलाकारहरु पक्राउ पर्न थालेका छन् । उक्त क्रममा भारतको नासिकको इगतपुरीमा रेव पार्टीमा छापा मार्दा प्रहरीले लागूऔषध लिइरहेकाहरुलाई पक्राउ गरेको छ । उक्त क्रममा प्रहरीले २२ जनालाई पक्राउ गरेको हो । तीमध्ये मराठी चलचित्रकी नायिका हीना पांचाल पनि सामेल रहेकी छिन् । स्थानीय समयअनुसार शनिबार राति करिब २ बजे इगतपुरीमा प्रहरीले छापा मारेको हो ...

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र

इटाली ‘मास्क फ्री’ हुने पहिलो युरोपेली राष्ट्र
एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।