श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइयो

श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइयो
एजेन्सी।तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० शृङ्खलाका लागि इंग्ल्यान्ड पुगेको श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइएको छ।श्रीलंका क्रिकेटले उपकप्तान कुशल मेन्डिस,ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलाले कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि तीनै जनालाई घर फर्काएको हो।तीनै खेलाडीको बायो बबल्सको नियम उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टर पुगेको तस्बिर सामाजिक सञ्जालमा ...

युरोकपमा अन्तिम १६ का खेल सकिँदै, आज कुन कुन टिम भिड्दैछन् ?

युरोकपमा अन्तिम १६ का खेल सकिँदै, आज कुन कुन टिम भिड्दैछन् ?
एजेन्सी । युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् । आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्वीडेन र युक्रेनबीच हुनेछ । इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् । इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा...

मंगलबार सुन घट्दा चाँदी भने स्थीर, कस्तो छ आजको दरभाउ ?

मंगलबार सुन घट्दा चाँदी भने स्थीर, कस्तो छ आजको दरभाउ ?
मंगलबार सुनको मूल्य सामान्य घट्दा चाँदी भने स्थीर रहेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी पनि स्थीर रहेको छ । चाँदी प्रतितोला १३ सय रुपैया...

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० माइलको यात्रा

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० माइलको यात्रा
काठमाडौं । कलाकारका थुप्रै फ्यान हुन्छन् । उनीहरूले विभिन्न तरिकाले आफूले मन पराएका कलाकारलाई माया देखाइरहेका हुन्छन् । हालै बलिउड अभिनेत्री रश्मीका मन्दनालाई भेट्न उनका एक फ्यानले ९०० किलोमिटरको यात्रा पार गरेका छन् । उनलाई भेट्नका लागि त्रिपाठी नाम गरेका फ्यान तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म पुगेका छन् । करिब ९ सय किलोमिटरको दूरी पार गर्दै उनी अभिनेत्री रश्मीकाको घरसम्म पुगेका थिए । गुग...

चर्को विरोध पछि सिद्धार्थ इन्स्योरेन्सले सच्यायो ‘जव भ्याकेन्सी’, सबैलाई समान अवसर दिने कम्पनीको सिद्धान्त !

चर्को विरोध पछि सिद्धार्थ इन्स्योरेन्सले सच्यायो ‘जव भ्याकेन्सी’, सबैलाई समान अवसर दिने कम्पनीको सिद्धान्त !
काठमाडौं । चर्को विरोध पछि सिद्धार्थ इन्स्योरेन्स कम्पनीले जव भ्याकेन्सी सच्याएको छ । केहि दिन अगाडि ब्रान्च इन्चार्जका लागि कर्मचारी आह्वान गर्दा एउटा योग्यता एस वा एपेक्स कलेजमा अध्ययन गरेको हुनु पर्ने उल्लेख गरेको थियो । उक्त व्यवस्थालाई लिएर इन्स्योरेन्स खवरले सिद्धार्थ इन्स्योरेन्समा जागिर खान एस वा एपेक्स कलेज पढेको हुनु पर्ने ! शिर्षकमा समाचार लेखेको थियो । यहि विषयलाई लिएर कम्पनीको उच्च...

‘गंगूबाई काठियावाडी’ को सुटिङ् सकियो, भावुक भइन् आलिया !

‘गंगूबाई काठियावाडी’ को सुटिङ् सकियो, भावुक भइन् आलिया !
अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’को छायाँकन सकिएको छ । सञ्जय लीला भन्सालीको निर्देशन रहेको फिल्मको सुटिङ आइतबारबाट सकिएको हो । जसको जानकारी आलियाले सामाजिक सञ्जालमार्फत गराएकी छन् । ८ डिसेम्बर २०१९ बाट छायाँंकन सुरु भएको फिल्मको छायाँकन कोरोना महामारीका कारण दुई बर्ष लागेको हो । दुई कोरोना भेरियन्ट र दुई प्राकृतिक प्रकोप तुफान र युनिटका सदस्यमा कोरोना प्रकोप फि...

गालामा म्वाइ खाँदै कसैकाे घाँटी रेट्न पाइन्छ ? : शिव परियारकाे प्रश्न

गालामा म्वाइ खाँदै कसैकाे घाँटी रेट्न पाइन्छ ? : शिव परियारकाे प्रश्न
कुनै जात वा धर्मको विषयमा बोल्दा/लेख्दा १० पटक सोचेर मात्र बोल्नु/लेख्नुपर्छ । कुराको अर्थ एक भए पनि शब्दमा त्रुटि भए ठुलै समस्या सिर्जना हुन सक्छ । यही हो 'नयाँ नेपाल' को कडा नियम । कुनै समुदायको विषयमा बोल्नु र लेख्नुअघि सोच्न जरुरी होइन बाध्यता छ । केही दिनयता सामाजिक सञ्जालमा सञ्चारकर्मी रुपा सुनार निकै चर्चामा छिन् । आफू दलित भएकै कारण कोठा भाडा नदिएको भन्दै सुनारले दिएको जातीय विभेदको ...

सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल, खानामा पक्कै समावेश गर्नुहोस्

सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल, खानामा पक्कै समावेश गर्नुहोस्
धेरैजसो जोडीले समयसँगै उनीहरुको यौन जीवन निरश हुँदै गइरहेको बताउने गर्छन् । केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन । खानामा केही खानेकुरा समावेश गरेर तपाईं आफ्नो यौन जीवनमा एक परिवर्तन ल्याउन सक्नुहुन्छ । आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउनुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि टाढा राख्छ । ख...

फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा

फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा
काठमाण्डाै - साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थ...

रवि र राजेशको ‘कुर्सी तानातान ’

रवि र राजेशको ‘कुर्सी तानातान ’
काठमाडौं : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र एपी वान टेलिभिजनमा जूनकीरी दोहोरीका प्रस्तोता एवं गायक राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ। नेपाली राजनीतिक वृत्तमा देखिएको नेताहरूको जुँगाको लडाइँ, कोभिड–१९ को प्रभावले कष्टकर जीवन बिताउन विवश नेपाली जनता र जनताको मत लिएर नेता भएकाहरूको गतिविधिको प्रसंगलाई गीतमा समावेश गरिएको छ। मान्यज्यूलाई कुर्सी प्यारो बिरामीला...