फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ क्रम ण सडकमै भयो हा नाहा न (भिडियो)

फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ क्रम ण सडकमै भयो हा नाहा न (भिडियो)
केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ । किशोर खतिवडालाई विभिन्न आरोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घटनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आरोप लगाए । लक्ष्मी गदालमाथि भौतिक आ क्र मण भएको छ । आफुलाई महिला ...

फिल्म लभ स्टेशनका कोरियोग्राफर शिशिरको नयाँ गीतको चौतर्फी चर्चा, मनिष र आरजुले गरे कमालको अभिनय

फिल्म लभ स्टेशनका कोरियोग्राफर शिशिरको नयाँ गीतको चौतर्फी चर्चा, मनिष र आरजुले गरे कमालको अभिनय
काठमाडौँ । गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय रहेको छ । भिडियोमा आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । करिब ५ दर्जन म्यूजिक...

गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक

गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक
गायक सरोज अधिकारीको स्वरमा 'दुई दिने जीवन' सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ। यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ। गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन्। म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्। नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु ...

भोलि वैशाख २० गते सोमबार, यस्तो छ तपाईंको राशिफल

भोलि वैशाख २० गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको ब...

वल्र्ड रेकर्ड राख्ने विश्वको छोटो गीत सार्वजनिक गरे डा. उपाध्यायले

वल्र्ड रेकर्ड राख्ने विश्वको छोटो गीत सार्वजनिक गरे डा. उपाध्यायले
काठमाडौं, १८ बैशाख विश्वकै सबै भन्दा काम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राखेका छन् । उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराएका यो विश्व रेकर्ड बनाएका हुन् । १८ शब्दको गीत यस्तो प्रकारको छ । ‘नढाटी भन तिमी माया गर्छु भनी सँगै जुनी कटाउँला तिम्रै साथमा रमाउँला धड्कीनु धड्कन बनी छातीमै निदाउँनु तिमी ।’ यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा सुचिकृत...

बिष्णु माझि र कमल सुशान्त के.सी को स्वरमा सविताको “नरोउ सुकुसुकु” (भिडियो सहित)

बिष्णु माझि र कमल सुशान्त के.सी को स्वरमा सविताको “नरोउ सुकुसुकु” (भिडियो सहित)
काठमाण्डौ बैशाख १९ । नेपाली संगीतको क्षेत्रमा सबै भन्दा महंगी गायिकाको रुपमा परिचित लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरमा एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत सबिता कार्कीको प्रस्तुतिमा "नरोउ सुकुसुकु" बोलको रहेको छ । गीतमा कमल सुशान्त के.सि को पनि सुमधुर स्वर सुन्न सकिन्छ । सबिता कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले चाहेको नै सांगीतिक सुमगंध प्रदान गर्न खोजि...

सारंगी हेमन्त कान्छाको ‘सारंगी सँग’ सार्वजनिक

सारंगी हेमन्त कान्छाको ‘सारंगी सँग’ सार्वजनिक
सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले 'सारंगी सँग' कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् । सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो । हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको 'सारंगी संग' कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् । ...

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम
लन्डन। अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् । विजेता बलले एक हजार डलर, द्वितिय भएका गिरीले पाँच ...

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
१. नेपालको विद्यमान योजना अभ्यासका सबल तथा दुर्बल पक्षको पहिचान गर्दै मुलुकको योजना प्रणालीलाई सुदृढ तुल्याउन कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्नुहोस् ।  मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्ने माध्यम योजना हो । नेपालमा विक्रम संवत् २०१३ सालदेखि योजनाबद्ध विकासको अभ्यास गरी हालसम्म १४ वटा योजना लागू गरिएका छन् । अर्को पन्ध्रौँ योजना लागू भइरहेको छ । योजना अवधिको यो समयमा यातायात, विद्युत, सञ्चार...

रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक

रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक
रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक भएको छ । रमण घिमिरेको शब्द, हरि लम्सालको सङ्गीत तथा एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोम हास्य अभिनेता बुध्दि तामाङ ‘हैट’ र नायिका छुल्ठिम गुरूङलाई फिचरि गरिएको छ । रमाईला र मिठा नोकझोंक सहितको भिडियो उत्कृष्ट बनेको छ । भुपेन्द्र लिम्बु त...