४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न

४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न
काठमाडौं : नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ काठमाडौंको जमल स्थित नाचघरमा मँगलबार बेलुका सम्पन्न भएको छ । समारोहमा यो वर्ष सवैभन्दा बढी अवार्ड आधुनिक गीत नवोली नवोलीले जितेको छ । यस्तै वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज सिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र बिलक्ष...

इभेन्ट व्यवस्थापक सानु खान राष्ट्रिय कार्यक्रम आयोजक सम्मान २०७७ बाट सम्मानीत

इभेन्ट व्यवस्थापक सानु खान राष्ट्रिय कार्यक्रम आयोजक सम्मान २०७७ बाट सम्मानीत
काठमाडौं, राजधानी शहरमा आयोजित नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०७७ अन्तर्गत युहान इन्टरनेसनल इभेन्ट्सका सानु खान राष्ट्रिय कार्यक्रम आयोजक सम्मान २०७७ बाट सम्मानीत भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा सानु खान कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाको हातमा सम्मानीत भएका हुन् । कार्यक्रममा वरिष्ठ संगीतकार शंभुजित बाँसकोटा, पूर्व प्रधानसेनापति राज...

हार्दिक श्रदान्जली तथा समवेदना

हार्दिक श्रदान्जली तथा समवेदना
नेपाली गित संगीतका धरोहर लोकप्रिय संगीतकार प्रकाश लेप्चाको धर्मपत्नी गीता गुरुङ लेप्चाको यहि मिति २०७८ बैसाख १४ गतेका दिन काठमाडौँको बुढानिलकण्ठ पासिकोटमा अल्पायुमै निधन भएको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भाबपुर्ण हार्दिक समवेदना प्रकट गर्दछौं । अम्...

उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ सार्वजनिक

उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ सार्वजनिक
गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । युट्युवमार्फत गीत सार्वजनिक गरिएको हो । केही फरक प्रस्तुति र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वती बताउँछिन् । यो गीत श्रोताले रुचाएमा छिट्टै अर्को समयसापेक्ष गीत लिएर आउने उनको प्रतिबद्धता छ । सरस्वती पोखरामा नर्सिङ पेशामा आवद्ध छिन् । गायन क्षेत्रमा नवोदित भए पनि सामाजिक अभियन्ताको रूपमा पोखरामा समाजसेवामा लागिर...

दिनेश, मानस, भिम र पूनमको ‘एउटै तस्वीर’

दिनेश, मानस, भिम र पूनमको ‘एउटै तस्वीर’
गायक प्रविन वेडवालको स्वर, हरि लम्सालको संगीत र दीपेन्द्र के थापाको शब्दमो ‘एउटै तस्वीर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा कलाकार दिनेश डीसी, संगीतकार मानसराज, गायक भिम बिष्ट र मोडल पूनम गौतमको अभिनय छ । गीतको भिडियोमा यूवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन फरक फरक उमेर समुहका पुरुषहरुको कथा देखाइएको छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्प...

प्रकाश सपुतलाई कोरोना संक्रमण

प्रकाश सपुतलाई कोरोना संक्रमण
गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिए...

जब इरफान खानले छोरासँग भने – ‘म मर्दैछु’, अनि मुस्कुराए र सुते

जब इरफान खानले छोरासँग भने – ‘म मर्दैछु’, अनि मुस्कुराए र सुते
काठमाडौं। चर्चित अभिनेता इरफान खानको निधन भएको आज १ वर्ष पूरा भएको छ । गतवर्ष २९ अप्रिलका दिन इरफानको निधन भएको थियो । इरफानको मृत्युको झण्डै १ वर्षपछि उनका छोरा बाबिलले उनको अन्तिम समयको घटना साझा गरेका छन् । हालै एक अन्तरवार्तामा बाबिलले पितासँग बिताएको अन्तिम समयको भावनात्मक समयबारे बताए । बाबिल र उनकी आमा सुतापा सिकदरले एक मनोरञ्जन पोर्टललाई दिएको अन्तरवार्तामा इरफानको अन्तिम समयबारे बताएका...

निशान भट्टराईको “गाजल लिपिक्कै” सार्वजनिक (भिडियो सहित)

निशान भट्टराईको “गाजल लिपिक्कै” सार्वजनिक (भिडियो सहित)
शर्मिला राई, धनकुटा । रोमान्टिक गीत 'गाजल लिपिक्कै' सार्वजनिक गरिएको छ । नृत्यमा आधारित उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । "चट्ट कपाल कोरेर", "माया पलायो" वोलको गीत सार्वजनिक लगत्तै 'गाजल लिपिक्कै' वोलको गीत सार्वजनिक गरिएको हो । ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले...

प्रिती आले र दिनेश श्रेष्ठ आए यस्तो गीत लिएर (भिडियो सहित)

प्रिती आले र दिनेश श्रेष्ठ आए यस्तो गीत लिएर (भिडियो सहित)
 काठमाण्डौ बैशाख १६ । पछिल्लो समयका काँठ क्षेत्रको गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक तथा सर्जक दिनेश श्रेष्ठले पुनः एक राष्ट्रिय भावले ओतप्रोत भएको गीतलाई सार्बजनिक गरेका छन् । दिनेश श्रेष्ठ कै र्सिजना रहेको गीत अहिले टिकटक देखी लिएर सामाजिक संजालमा निकैले रुचाएका छन् । उक्त गीत "सुन सरकार" बोलको रहेको छ । श्रेष्ठ गीत संगितको क्षेत्रमा लागेको धेरै समय भएता पनि कोरोना भाइरसको का...

टिकटकमा एकछत्र राज गर्न सफल भोजराज काफ्लेको “माया बेरियो” भिडियो सहित)

टिकटकमा एकछत्र राज गर्न सफल भोजराज काफ्लेको “माया बेरियो” भिडियो सहित)
काठमाण्डौ बैशाख १६ । बरिष्ट तथा लोकप्रिय गायक भोजराज काफ्लेको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । उनले हाल सम्म हजारौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । शंख्या र गुणस्तरलाई उत्तिकै प्राथमिकता दिने भोजराजको केहि समय अगाडी बजारमा आएको "पानि कुवाको" बोलको गीत अहिले टिकटक देखि लिएर युट्युबमा पनि निकै रुचाइएको छ । डिजिटल बजारमा मात्र हो...