काभ्रेबाट सुरु भयो बेनिशाको ‘प्रेमगन्ज’को छायांकन

काभ्रेबाट सुरु भयो बेनिशाको ‘प्रेमगन्ज’को छायांकन
कोरोनाको दोश्रो संक्रमण बढेपनि केही चलचित्रको छायांकन भने सुरु भएको छ । सोमबारबाट चलचित्र ‘बाबरी’सँगै ‘प्रेमगन्ज’ नामक चलचित्रको पनि छायांकन सुरु भएको छ । यो चलचित्रको छायांकन काभ्रेबाट सुरु भएको हो । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका चलचित्रलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ ।चलचित्रलाई काभ्रेसँगै काठमाडौंमा पनि खिचिनेछ । यो चलचित्रमा नायिका बेनिशा हमालको साथमा कलाकारहर...

पूर्व श्री ५ ले भन्नुभयो- ‘हामी संक्रमित भयौँ, प्रत्यक्ष सम्पर्कमा आउनुहुनेले सावधानी अपनाउनुहोला’

पूर्व श्री ५ ले भन्नुभयो- ‘हामी संक्रमित भयौँ, प्रत्यक्ष सम्पर्कमा आउनुहुनेले सावधानी अपनाउनुहोला’
पूर्व श्री ५ ज्ञानेन्द्र शाहले आफू कोभिड-१९ (कोरोना भाइरस)बाट संक्रमित भएको जानकारी गराउनुभएको छ । हरिद्वार (भारत) मा बाह्रवर्षे कुम्भ मेलामा सहभागी भएर फर्कनुभएका पूर्व श्री ५ को पछिल्लो जाँचको रिपोर्ट पोजेटिभ आएको चर्चा चलिरहेकै बेला उहाँले मंगलबार ट्वीट गर्दै आफू भाइरसबाट संक्रमित भएको जानकारी दिनुभएको हो । मंगलबार राति करिव सवा आठ बजे ट्वीट गर्दै पूर्व श्री ५ ले भन्नुभएको छ- ‘वैश्विक म...

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक
काठमाडौं–पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’को उत्कृष्ट दश कृतिहरुको नामावली सार्वजनिक भएको छ । पुरस्कारको राशी ५० हजार रुपैँया रहेको छ । यो नामावली वर्षभरिमा नयाँ लेखकहरुले २०७७ सालमा प्रकाशन गरेका २७ पुस्तकबाट छानेको छ । ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार...

नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक

नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक
काठमाडौं– नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको यूट्युब च्यालनबाट सार्वजनिक गरिएको उक्त गीतमा गायक दीपक लिम्बु तथा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ । गीतमा फिल्मका मुख्य कलाकार विशाल तथा प्रितिकालाई फिचर गरिएको छ । सन्तोष प्रगाढको संगीत निर्देशनको उक्त गीतमा शंकर अधिकारी घायलका शब्दहरु छन् । राजन महर्जनले उक्त गीतमा कोरियोग्राफी गरेका छन...

आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०७८ मंगलबार २० अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०७८ मंगलबार २० अप्रिल २०२१)
आजको पञ्चाङ्ग श्री सूर्योत्तरायणे श्रीशाके १९४३ नेपाल सं. ११४१ वसन्त ऋतु राक्षस नामक सम्वत्सर वि.सं. २०७८ वैशाख ७ गते मंगलबार तद्अनुसार सन् २०२१ अप्रिल २०तारिख चैत्र शुक्लपक्ष अष्टमी तिथि तिष्य नक्षत्र धृति योग भद्रा करण ४ः४२ पर बालन करण आनन्दादिमा प्रबर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३१ बजेमा हुनेछ । भीष्माष्टमीव्रत, चैत...

कांग्रेस युवा नेत्री शान्ता तामाङ ‘बिषय बिज्ञ’मा नियुक्ति

कांग्रेस युवा नेत्री शान्ता तामाङ ‘बिषय बिज्ञ’मा नियुक्ति
काठमाडौँ - नेपाली कांग्रेस धादिङ जिल्ला महासमिती सदस्य युवा नेत्री शान्ता कुमारी तामाङ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सरकारी तथा गैर सरकारी संस्था बिषयगत समिति बिषय बिज्ञ नियुक्ति भएकी छिन। नेत्री शान्ता एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएकी नेत्रीको रुपमा नेपाली कांग्रेश भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेकी...

५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले

५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले
काठमाडौं नेपाली गीतकार डा. डि. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत,सँगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् । यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्ड सहित विभिन्न रेकर्ड बनाएका डा. ड...

११ बर्षिया बाल गायिका सगुन आचार्यको आवाजमा ”गल्ती के थियो खै “ भिडियो सहित

११ बर्षिया बाल गायिका सगुन आचार्यको आवाजमा ”गल्ती के थियो खै  “ भिडियो सहित
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन । ११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ । सानो बालापनको मायालाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन ,निरञ्जन केसी...

समिर खान र उषा उप्रेतीको अभिनयमा “प्रेमको चिनो“ भिडियो सहित

समिर खान र उषा उप्रेतीको अभिनयमा “प्रेमको चिनो“ भिडियो सहित
काठमाण्डौं सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरिएको छ । डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ । जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ । दिपक गिरीको छायाँकन , निरन्...

बिष्णु कट्टेल, राज लिम्बु र प्रेम तामाङ्गको अभिनयमा “जलेर खरानी” (भिडियो सहित)

बिष्णु कट्टेल, राज लिम्बु र प्रेम तामाङ्गको अभिनयमा “जलेर खरानी” (भिडियो सहित)
काठमाडौं बैशाख ६ । नेपालि गीत संगीतलाई नै आफ्नो जिबन सम्झिने राज लिम्बुले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि अन्य गीतको चौतर्फी सफलता पछी राजको पछिल्लो गीत "जलेर खरानी" बोलको रहेको छ । उक्त गीतमा हाल इजरायलमा रहेकी नव कलाकार बिष्णु कट्टेलको फिचरिंग रहेको छ । यस गीतमा गायक राज लिम्बुको स्वर, शब्द ...