नयाँ वर्षको राशिफल : वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख
वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–द्धितीया,१३ घडी ५६ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र–भरुणी,२५ घडी ५८ पला,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त कृतिका । योग– प्रिती,२३ घडी ५३ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त आयुष्मान । करण– कौलव,बिहान ११ बजेर १७ ...














