के छवि बाघ हुन् ?
बाघ त बुढो अवश्य होला । बुढो भएनी बाघले घास त खादैन । खान्छ मासु नै । बुढो भएपनि बाघले मासु खान्छ र उसको राज रहने हो । नेपाली फिल्ममा छविराज ओझालाई बाघ भनिन्छ । अब भनिन्थ्यो भन्ने कि के ?
बाघ बुढो भएको त हो । छविराज ओझाको आज जन्मदिन हो । उनलाई जन्मदिनको शुभकामना भनौ पहिला । शुभकामना दिइसकेपछि छविराज ओझाको बाघ उपनामबारे कुरा गरौ ।
राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल जस्ता हिरो हिरोइन जन्मा...














