कसको संलग्नतामा भयो पर्सा हत्याकाण्ड ?
पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको न्यायिक निरूपणको लागि प्रहरीले निवेदन दर्ता नमानेपछि बिहीबार अबेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी दर्ता भएको छ । हत्यामा जिल्लाबाट यसअघि संविधानसभामा पुगेका राजकुमार गुप्ताको हात रहेको आरोप लागेपछि सात दिनसम्म शव उठ्न नसकेको हो । प्रहरीले उनी त्यसदिन घटनास्थलमा उपस्थिति नदेखिएको कारण जनाउँदै निवेदन दर्ता गर्न नमानेको बता...