बिनोद भण्डारी र जुना तामाङ्गको अभिनयमा “छुक छुक रेलैमा” बजारमा आयो (भिडियो सहित)
काठमान्डौ पुष ०२। पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा केहि फास्ट बिटको गीतको बजार रहेको छ । यद्यपी स्लो बिटको गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन नजित्ने भन्ने होइन । खानाको परिकारमा मान्छेलाई फरक-फरक स्वादको आवस्यक भए झैं गीत संगीत सुन्नमा पनि फरक स्वादको आशा हुने गर्दछ छ । यसैलाई ध्यानमा राखेर स्थायी घर गोर्खा र हाल रोजगारीको सिलसिलामा मलेसिया रहेका लोकप्रिय सर्जक ओम छिनालको शब्दले अशंख्य...














