इच्छाधारी ‘नागिन’ बन्दै श्रद्धा
बलिउड नायिका श्रद्धा कपुर इच्छादारी नागिन बन्ने तयारीमा छिन् । सामाजिक संजालबाट चलचित्र बन्न लागेको जानकारी दिदै नायिका कपुरले आफू उत्साहित भएको बताएकी छिन् ।
श्रद्धाको चलचित्र ‘नागिन’को तीन सिरिज बन्ने भएको छ । श्रद्धाले लेखेकी छिन्–‘चलचित्रको पर्दामा नागिनको भूमिका निर्वाहा गर्न पाउनु मेरो लागि खुशीको कुरा हो । म सधै नै भारतको परम्परासँग जोडिएको यस्तो कथामा काम गर्न चाहन्थेँ ।’
यो चल...














