केटाकेटी दोषी छैनन् (कथा)
प्रहरीले किशोरी छात्राको हत्कडी खोली दियो र इजलासभित्र प्रवेश गरायो। इजलासमात्र होइन अदालतको परिसर र शाखा सडकमा पनि जनताको भीड थियो। धेरैलाई पूर्वस्मृति भयो विपी कोइरालाको मुद्दाको बहस सुन्न उसबेला पनि जनताको भीड यसैगरी उर्लिएको थियो।
बयान मञ्च (कठघरा)मा पुगेर किशोरी उभिएपछि धेरैले आफैंसँग प्रश्न गरे–छात्रा उमेर पुगेकी छैनन् कि? अनागरिक नै होलिनजस्तो छ के अदालतले हठ गरेर बयान लिन सक्छ?
जजले ...