बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, यौन दुर्व्यवहारको विरुद्धमा यसरी बोलिन सोनिका ।

बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, यौन दुर्व्यवहारको विरुद्धमा यसरी बोलिन सोनिका  ।
धनगढी – बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको विषयमा मोडल तथा भिजे सोनिका रोकायाले यौन दुर्व्यवहार गर्ने ब्यक्ति विरुद्ध कडा कारबाही गर्नु पर्ने माग गरेकी छन । बृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिकाको बुधबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको थियो । मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी ...

५ बर्षिया बाल गायिका सुदिक्षा सुनारको ”यसपाली दशैँ ”सार्वजनिक

५ बर्षिया बाल गायिका सुदिक्षा सुनारको ”यसपाली दशैँ ”सार्वजनिक
काठमाण्डौँ पर्वतको भंगेरीमा जन्मिएर सानै उमेर मा आफनो पहिचान बनाउदै गरेकी ५ बर्षिया बाल गायिका सुदिक्षा सुनार , गायक बलबहादुर परियार र नानी सुनारको आवाजमा रहेको मौलिक दशैँ गीत ”यसपाली दशैँ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गरिवीको कारणले दशैँ मनाउन नपाएको गरिव परिवारको पिर र ब्यथालाई गीतमा समेटिएको छ । मौलिक रुपमा तयार पारिएको गीतमा बालबालिका विचमा दशै प्रतिको दृष्टिकोणलाई सम...

प्रेस क्लव मेचीनगरद्वारा दुई जना पत्रकार सम्मानित

प्रेस क्लव मेचीनगरद्वारा दुई जना पत्रकार सम्मानित
प्रेस क्लव मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । शनिबार प्रेस क्लवको अधिवेशनको उद्घाटन सत्रमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरेलाई सम्मान गरेको हो । मेचीनगर पत्रकारिता पुरस्कारबाट शर्मालाई नगद रु. ११ हजार १११ र मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट नगद रु. पाँच हजार ५५५ सहित प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् । मेचीनगरलाई कार्यक्...

ह्याप्पी बर्थ डे निरुता

ह्याप्पी बर्थ डे निरुता
नायिका निरुता सिंहले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सन् १९७२ सेप्टेम्बर २६ मा उनको जन्म भारतको दार्जिलिङ्गमा भएको हो । चलचित्र ‘दक्षिणा’बाट निरुताले चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । नायिका निरुता सिंहको क्रेज एक दशक अघिसम्म चलचित्र क्षेत्रमा अत्याधिक थियो । निरुताले आफ्नो यूगमा नायकसरह पारिश्रमिक लिने गर्थिन् । नायिकाको नामबाट पनि चलचित्र चल्छ भन्ने एक उदाहरण थिइन् निरुता । उन...

नव गायिका अश्मिता परियारको नयाँ गित “कुन सुरुवात”

नव गायिका अश्मिता परियारको नयाँ गित “कुन सुरुवात”
नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यहि भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको । आधा दशक भन्दा लामो समय संगीतमा लगाव राख्नुभएको अश्मिता ललित कला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहनु भयको छ र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्ती सं...

रबिना र अकेशा मेरो बाबा भन्दै

रबिना र अकेशा मेरो बाबा भन्दै
दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायीका रबिना बसेल बालापनको रसलिो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्र बाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गरेका छन् । मिठो दशैं धुन संवेदनसील भाकामा निर्माण गरीएको यस ग...

६५ देशका राष्ट्रगान गाउने नेपाली

६५ देशका राष्ट्रगान गाउने नेपाली
कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत थिए । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उहाँको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुप¥यो । विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्कनुभएका उनको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना...

ड्रग्सबारे छलफल गरिने ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् दीपिका ! ग्रुपमा अरु को–को थिए ?

ड्रग्सबारे छलफल गरिने ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् दीपिका ! ग्रुपमा अरु को–को थिए ?
मुम्बइ। ड्रग्स विवादमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको बारेमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । जानकारीअनुसार दीपिका त्यो ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् जुन ग्रुपमा ड्रग्सबारे कुरा हुन्थ्यो र चाहिनेले आफूलाई चाहिएकोजति माग गर्थे । स्वयं दीपिकाले २०१७ मा त्यो ग्रुपमै ड्रग्सको माग गरेकी थिइन् । बताइएअनुसार त्यो ग्रुपमा जया शाह र करिश्मा प्रकाश पनि थिए । यस्तोमा अब दीपिका झनै कठिनाइमा फस्न सक्छि...

सौगातको घट्दो क्रेज, बढ्दो माग

सौगातको घट्दो क्रेज, बढ्दो माग
नायक सौगात मल्लले निर्देशक आकाश अधिकारीको एक अनटाइटल प्रोजेक्ट साइन गरे । नायक मल्लले अभिनय गर्ने चलचित्रको छायांकन तिहारपछि गर्ने योजनामा निर्देशक अधिकारी छन् । नायक सौगात मल्लको गतबर्ष ‘पोई पर्यो काले, माछा माछा’ लगायतका चलचित्र रिलिज भए । ‘माछा माछा’ले पानी पनि भन्न नपाउँदा ‘पोई पर्यो काले’ औषत रुपमा चल्यो । तर, यसको जस सौगातलाई गएन । सौगात मल्लले चलचित्र ‘लुट’पछि आफ्नो क्रेज बनाएका...

फिल्मबाट नाम, भिडियोबाट दाम

फिल्मबाट नाम, भिडियोबाट दाम
नायक पल शाहले चलचित्रमा १० देखि २० लाखको विचमा पारिश्रमिक लिन्छन् । बर्षमा २ वटासम्म चलचित्र खेल्ने पलले पुरा पारिश्रमिक नपाएको प्रसंग केही समय अगाडि उठाएका थिए । वर्षमा २ वटा मात्र चलचित्र खेलेर कलाकारलाई आफ्नो जीवन अगाडि बढाउन सहज छैन । फेरि, चलचित्रका लागि गर्नुपर्ने मिहिनेत निकै गाह्रो छ । एउटा चलचित्र निर्माणदेखि रिलिजसम्म कलाकारले १ बर्षको पुरा समय दिनुपर्ने हुन्छ । चलचित्र चलिहाल्यो भने कला...