५ बर्षिया बाल गायिका सुदिक्षा सुनारको ”यसपाली दशैँ ”सार्वजनिक
काठमाण्डौँ
पर्वतको भंगेरीमा जन्मिएर सानै उमेर मा आफनो पहिचान बनाउदै गरेकी ५ बर्षिया बाल गायिका सुदिक्षा सुनार , गायक बलबहादुर परियार र नानी सुनारको आवाजमा रहेको मौलिक दशैँ गीत ”यसपाली दशैँ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
गरिवीको कारणले दशैँ मनाउन नपाएको गरिव परिवारको पिर र ब्यथालाई गीतमा समेटिएको छ । मौलिक रुपमा तयार पारिएको गीतमा बालबालिका विचमा दशै प्रतिको दृष्टिकोणलाई सम...














