मिस नेपालकी प्रतिस्पर्धी नितिका कर्माचार्यद्धारा भोट गर्नका लागी अपिल
काठमान्डाँै । मिस नेपाल २०१९ कि प्रतिस्पर्धी ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी अफना आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेकी छन ।
देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । काठमान्डाँैका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । उनी विगत ७ महिना देखी नेपाल इन्ट्रिगेटेड ब्लाइन्ड डेभ्लोमेन्ट अ...