कोरोनाले निम्त्याएका यी समस्याको समाधान कसरी होला ?
यतिबेला विश्व कोभिड–१९ को महामारीको चक्रब्युहमा फसिरहेको छ । यसै बिचमा शहरको एक कुनाबाट ‘म’ पात्रको कहानी सुरु हुन्छ । म एउटा साधारण किसान परिवारमा जन्मिएको मान्छे ।
अभावभित्रको जिन्दगी के हो उसले आफ्नो परिवारबाट राम्ररी बुझिसकेको थियो ।
अनेक सपना बोकेर सुन्दर र सुखी जीवनको कल्पना गर्दै काठमाडौंमा दिनरात मेहनत गरी दुई पैसा जम्मा गरेर आमा–बुबाको जीवन पहिले भन्दा अब कसरी सरल बनाउने भन्नेमा हर बख...