सानिमा बैंकमा शंकास्पद कारोबार : कारबाही गर्ने कसले ?
– द्रव्य शाह
बैंकका अध्यक्ष,सञ्चालक,ठूला सेयर लगानीकर्ता र उच्च तहका कर्मचारीबीच आर्थिक साँठगाँठ एवम् लेनदेनको गम्भिर आरोप लागेको सानिमा बैंकलाई नेपाल राष्ट्र बैंकले उन्मुक्ति दिँदै आएको प्रमाण भेटिएको छ । नियमनकारी निकाय केन्द्रीय बैंकले वर्षमा एक पटक गर्नै पर्ने ‘क’ वर्गका वाणिज्य बैंकहरूको स्थलगत निरीक्षण सानिमा बैंकको हकमा पछिल्लो दुई वर्ष भएको छैन । यसअघि २०७४ र २०७६ मा गरिएको निरीक्षणमा ब...