मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ललितपुरको कुपण्डोलमा रहेको मन्त्री आवासलाई भत्काएर खुला पार्क बनाउने योजना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा त्यस्ता १२ वटा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् ।
मन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयकमा सो योजना रहेको खुलाएका छन् । ‘मैल...