एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

तपाईको प्रतिक्रिया