कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी
विराटनगर । मोरङ क्रिकेट सघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समुह ए मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शिर्ष स्थानमा उक्लिएको छ ।
टस जिते...














