नेपाल-स्कटल्याण्ड खेल सुरु, टस रोजेर नेपाल ब्याटिङमा

नेपाल-स्कटल्याण्ड खेल सुरु, टस रोजेर नेपाल ब्याटिङमा
काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ। किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल सुरु भएको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो। नेपालले कीर्तिमानी २८६...

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई
धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो । आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् । खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लु...

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा
काठमाण्डाै - आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो । नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् । आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग, ५ गते स्कट...

विराट गोल्डकपको तयारी तीव्र

विराट गोल्डकपको तयारी तीव्र
विराटनगर, २५ माघ । विराट गोल्डकप ट्रष्टले विराट गोल्डकपको तयारी तीव्र पारेको जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ । रातिमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् । नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका ...

साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष

साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष
बाताबरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरड जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् । भण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्य समेत राखेको थियो । मानवता बचाउँ भन्ने अभियानसाथ जहाँ जहाँ साईलयात्रमा पुगे त्यहाँ त्याहाँको स्थानिय निकाय, स्थानिय संघ संस्थाको सम्न्वयमा ...

मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि

मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि
काठमाडौं, २ माघ रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्...

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई
काठमाडौं। काठमाडौंमा जारी नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ। १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो। तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौ...

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा
काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।  लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्‍यो ।  लुम्बिनीका इशान पाण्डेले सर्वाधिक...

विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?

विश्वकपको गोल्डेन बल, बुट र ग्लोभ कसले पाउँछ ?
३ पौष ,एजेन्सी । कतार विश्वकपको उपाधिको छिनोफानो आज मध्यराति हुने गत विजेता फ्रान्स र अर्जेन्टिनाको भिडन्तले टुङ्गो लाग्दैगर्दा विश्वकपका विभिन्न विधामा को सर्वाेत्कृष्ट होला भन्ने कौतुहलता पनि विश्वभर बढिरहेको छ । फिफाले विश्वकपमा प्रदान गर्ने गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड कसले पाउला भन्ने जिज्ञाशाका बीच केही विधाका संभावित खेलाडी भने जारी विश्वकपमा...

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन्

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन्
आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने । विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए । दीपिका अभिनित फिल्म ‘पठा...