आईपीएल क्रिकेटमा लखनउले हैदराबादलाई ५ विकेटले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ ।
गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । लखनउका कप्तान लोकेश राहुलले सर्वाधिक ३५ रन तथा क्रुनाल पान्ड्याले ३४ रन बनाए ।
हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर क...














