ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने
काठमाडौं, २९ भदौ
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ ।
अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ
नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजयी...














