ऋषि धमलाकी एलिजालाई ६० लाख

ऋषि धमलाकी एलिजालाई ६० लाख
पत्नीलाई नायिका बनाउनकै लागि ऋषि धमलाले अनुराग बनाए । तर, फिल्मले पानी पनि भन्न पाएन । फिल्मका पोष्टर टाँस्ने पैसा पनि उठेन । फिल्मले डुबाएपछि धमलाले म्युजिक भिडियोको सहारा लिए । श्रीमतीलाई मोडलको रूपमा खेलाउन थाले । दुर्गेशकै क्रेजले होला अहिले धमलापत्नी एलिजा अभिनीत ‘आधी कपाल’ ले झण्डै ६० लाखभन्दा बढी भ्युअर पाएको छ युट्युबमा । उनै धमला पत्नीका कारण गत साता धेरै कलाकार र सर्वसाधारण हुस्सु भए ...

बियोगान्त कथा बोकेको “कालो बादल”

बियोगान्त कथा बोकेको “कालो बादल”
काठमाडौं ÷ बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ । धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” । गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि....

‘पानी पिउने बहानामा’ रियाशा र कमलको प्रेम(भिडियो)

‘पानी पिउने बहानामा’ रियाशा र कमलको प्रेम(भिडियो)
गायक कमल खत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ । गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा रियाशा दाहाल, कमल खत्री, दीपक घिमिरे र विशाल रेग्मी फिचर्ड छन् । नितीन चन्दले निर्देशन गरेको गीतको भिडियोमा विशा...

रानी शाक्यको नयाँ गीत ‘मोह’ ७० भन्दा बढी प्लेटफर्ममा रिलिज (भिडियो )

रानी शाक्यको नयाँ गीत ‘मोह’ ७० भन्दा बढी प्लेटफर्ममा रिलिज (भिडियो )
अमेरिकामा रहेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘मोह’को भिडियो सार्वजनिक गरेकी छिन । अरुण तिवारीको शब्द र नकुल कार्कीको संगीत रहेको गीतको संगीत संयोजन भूपेन्द्र बज्राचार्य गरेका हुन।‘मोह’ गीतलाई रानी शाक्यको अफिसिएल यूट्युब च्यानल लगायत संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । कोरोन कहरबीच धेरै गीतहरु सार्वजनिक गरिसक्नु भएकी गायिक...

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)
काठमाण्डौ, स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरेले २०२४ सालतिर अर्थात आज भन्दा ५३ वर्ष अघि कोरेको 'उनको प्रिती' बोलको गित पुन: निर्माण गरिएको छ । २०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा बजारमा ल्याउनु भएको हो । लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरे...

पानी पिउने बहाना लिएर आए गायक कमल खत्री

पानी पिउने बहाना लिएर आए गायक कमल खत्री
काठमाडौं– लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । …पानी पिउने बहाना...’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कमल खत्री तथा...

‘फुलको बर्णन’ लिएर अमेरिकाबाट आउदै आचार्यको दम्पती

‘फुलको बर्णन’  लिएर अमेरिकाबाट आउदै आचार्यको दम्पती
अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर व्यस्त जिवनयापनको बीच पनि निरन्तर नेपाली गीत रचनामा सक्रिय गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत 'फुलको बर्णन' को रेकर्ड सकिएको छ । बालकृष्ण न्यौपानेको शब्द ,संगीत र बिष्णु अधिकारीको संगीत संयोजन गरेको गीतको रेकर्डिस्ट मोनिश चामलिंग हुनुहुन्छ । 'फुलको बर्णन' गीतलाई पेन्सीलभानियाको स्टुडियोमा नै रेकर्ड गरिएको हो । धे...

गायक तिलक बस्नेत र कल्पना पाण्डेको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित)

गायक तिलक बस्नेत र कल्पना पाण्डेको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गायक तिलक बस्नेत र कल्पना पाण्डेको गित "बाधी राखन मायाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ । प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सिर्जन बरालले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=V9phjvBJigk

‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह

‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह
काठमाडौँ । गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत 'पर्ख तिमीलाई'को भिडियो सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाल...

टिकटक गीतमा टिकटक कै कलाकार

टिकटक गीतमा टिकटक कै कलाकार
टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टिकटकमा सक्रिय स्रिजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सबिन श्रेष्ठ र सुष्मा सुबेदी फिचर्ड छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, र विकाश ज्ञवालीको ...