रन लामाको नयाँ गीत’आँखै गाजलु’ सार्वजनिक
काठमाडौँ / गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसंगै केही दिन अघि भिडियो सुटिङ गरेर मंगलबार रिलिज गरियो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ ।
निमबाबु तामाङ र निशा पाख्रिनले अभिन...











![चर्चित सर्जक अविनास राईको ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक [ भिडियो सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/2-300x200.png)


